Saturday, January 22, 2022
घरविशेषइन्डाेनेसियामा भूकम्प, अहिलेसम्म ८२ जनाकाे मृत्यु

इन्डाेनेसियामा भूकम्प, अहिलेसम्म ८२ जनाकाे मृत्यु

इन्डोनेसिया – इन्डोनेसियाको लोम्बोक टापुमा गएको शक्तिशाली भूकम्पमा ८२ जनाको मृत्यु भएको छ।

उत्तर तटीय टापुलाई केन्द्रविन्दु बनाएर गएको ७ म्याग्नेच्युटको शक्तिशाली भूकम्पमा परेर सयौं घाइते भएका छन् ।घाइते केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् ।

भूकम्पबाट हजारौं घरमा क्षति पुगेको छ । कतिपय स्थानमा विजुलीका पोल ढलेकाले विद्युत् सेवासमेत अबरुद्ध भएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments