Friday, July 30, 2021
घरBanner Newsभक्तपुर फेरि डुबानमा, सजगता अपनाउन आग्रह

भक्तपुर फेरि डुबानमा, सजगता अपनाउन आग्रह

भक्तपुर । भक्तपुर फेरि पनि डुबानमा परेको छ । गएराति परेको वर्षाले सल्लाघारी, राधेराधे, सिर्जनानगर लगायतका क्षेत्र डुबानमा परेका हुन् । यसअघि २८ असारमा पनि भक्तपुर डुबानमा परेको थियो ।

शनिबार रातिको बाढीले राधेराधे र सल्लाघारी जोड्ने पुलमा क्षतिसमेत पुगेको छ । पुल मर्मतको काम भइरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

तर, यातायात सेवामा भने प्रभाव नपरेको उनले जानकारी दिए । घरघरमा बाढी पसेपछि स्थानीयबासीको भने बिचल्ली भएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments