Sunday, October 17, 2021
घरसमाचारनारायणगढ–मुग्लिन सडकखण्ड ११ घण्टापछि संचालनमा

नारायणगढ–मुग्लिन सडकखण्ड ११ घण्टापछि संचालनमा

चितवन । गएरातिदेखी अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डमा गाडी चल्न थालेको छ । चितवनको घुमाउनेमा पहिरो खसेपछि अवरुद्ध भएको सडक खण्ड झण्डै ११ घण्टापछि संचालनमा आएको छ । तर पानी परिरहेकाले यो सडकखण्डमा जतिबेला पनि पहिरो खस्न सक्ने भन्दै नारायणगढ मुग्लिन सडक आयोजनाले सावधानी अपनाउन आग्रह गरेको छ । यस्तै, मकवानपुरको इन्द्रसरोबर गाउँपालिका ३ मा पहिरो खस्दा दक्षिणकालीबाट सिस्नेरी हुँदै हेटौंडा निस्कने बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments