Tuesday, November 30, 2021
घरअर्थ र विकासआजको विनिमय दर

आजको विनिमय दर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १९ पैसा र बिक्रिदर २९ रुपैयाँ ३५ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०७ पैसा र बिक्रिदर ३० रुपैयाँ २३ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८० पैसा र बिक्रिदर २९ रुपैयाँ ९७ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८२ पैसा र बिक्रिदर २६ रुपैयाँ ९६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रिदर ९ रुपैयाँ ७८ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६१ रुपैयाँ ३७ पैसा छ भने बिक्रिदर ३ सय ६३ रुपैयाँ ३५ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८९ रुपैयाँ ६६ पैसा र बिक्रिदर २ सय ९१ रुपैयाँ २४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments