Sunday, May 22, 2022
घरBanner Newsप्रधानन्यायाधीशमा जोशीको नाम दुई तिहाईले अस्वीकृत

प्रधानन्यायाधीशमा जोशीको नाम दुई तिहाईले अस्वीकृत

काठमाण्डौ । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अस्वीकृत गरेको छ । प्रमुख विपक्षी दल कांग्रेसले बैठक बहिस्कार गरेपछि दुई तिहाई बहुमतका आधारमा जोशीको नाम अस्वीकृत भएको हो । जोशीको पक्षमा एक भोट पनि खसेन । जोशीको कार्य सम्पादन चित्तबुझ्दो नभएको, नक्कली शैक्षिक योग्यताको विवादमा मुछिएकोलगायत कारणले जोशीको नाम अनुमोदन गर्न नुहुने कांग्रेस बाहेकका सांसदहरुले बताउँदै आएका थिए ।संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन नहुने जोशी पहिलो प्रस्तावित प्रधानन्यायाधीश हुन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments