Thursday, September 23, 2021
घरविश्वजिम्बावेको राष्ट्रपतिमा मंनगाग्वा निर्वाचित

जिम्बावेको राष्ट्रपतिमा मंनगाग्वा निर्वाचित

एजेन्सी । जिम्बावेको राष्ट्रपतिमा पुनः ईमरसन मंनगाग्वा निर्वाचित भएका छन् । सोमबार भएको चुनावमा ५० दशमलव ८ मत ल्याएर मन्गाग्वा फेरि राष्ट्रपतिमा निर्वाचित भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । प्रमुख विपक्षी नेता नेल्सन चामिसाले ४४ दशमलव ३ मत प्राप्त गरेका छन् । मूभमेन्ट फर डेमोक्रेटिक चेन्ज एमडीसी गठबन्धनले भने यो परिणाम झूठो भन्दै नमान्ने घोषणा गरेको छ । विपक्षीले धाँधलीको आरोप लगाउँदै गरेको आन्दोलनका क्रममा ६ जनाको मृत्यु भएको छ । ३५ वर्ष शासन गरेका रोबर्ट मुगावेको बहिगर्मनपछि भएको निर्वाचनबाट जिम्बावेमा लोकतन्त्र र समृद्धिको आशामा गरिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments