Tuesday, November 30, 2021
घरसमाचारगण्डक नहरमा शव भेटीयो

गण्डक नहरमा शव भेटीयो

नवलपरासी । नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ९ प्रतापपुरमा एक जना बेवारिसे पुरूषको शव भेटिएको छ । आज दिउँसो प्रतापपुर पुल नजिक मुख्य पश्चिमी गण्डक नहरमा बगिरहेको अवस्थामा देखिएपछि शव प्रहरीले निकालेको हो । नहरमा मृत भेटिएको पुरूष करिब अन्दाजी ३८र४० वर्षका हुन सक्ने अनुमान गरिएको छ । शवलाई पोस्टमार्टमको लागी पृथ्विचन्द्र जिल्ला अस्पताल परासी पठाईएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केदार बस्नेतले जानकारी दिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments