Sunday, September 26, 2021
घरसमाचारराष्ट्रिय सभाका चार विषयगत समिति गठन

राष्ट्रिय सभाका चार विषयगत समिति गठन

काठमाडौं– राष्ट्रिय सभाका चार विषयगत समिति गठन भएको छ। बिहीबार समितिका सदस्यको नाम टुङ्गो लगाइएको हो।

विहीवार बसेको वैठकले समितिमा रहने सदस्यहरुको नाम अध्यक्ष गणेश तिमल्सिनाले घोषणा गरेका हुन्। संघीय संसदको माथिल्लो सदनको रुपमा रहेको राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्योजित व्यवस्थापन सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा सम्वन्वय समिति छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments