Tuesday, September 21, 2021
घरविश्वमेक्सिकोको दुरंगो शहरमा विमान दुर्घटना हुँदा ८५ जना घाइते

मेक्सिकोको दुरंगो शहरमा विमान दुर्घटना हुँदा ८५ जना घाइते

एजेन्सी । भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीतर्फ जान लागेको विमान मेक्सिकोको दुरंगो शहरमा दुर्घटना हुँदा ८५ जना घाइते भएका छन् ।एएम २४३१ कल साइन भएको विमानमा ९७ यात्रु र ४ जना चालक दलका सदस्य रहेको बिबिसीले जनाएको छ । २ जनाको अवस्था गम्भीर रहेको पनि बीबीसीले उल्लेख गरेको छ ।स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार उडेको ५ मिनेटमा नै विमान दुर्घटनामा परेको थियो । विमानमा रहेका यात्रुहरु हाइवेमा मद्दत मागिरहेका देखिएको थियो । विमानस्थलका अपरेटरले खराब मौसमका कारण विमान दुर्घटना जानकारी दिएका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments