Monday, June 14, 2021
घरसमाचारकांग्रेसद्वारा प्रदेशसभा १ को बैठक अवरुद्ध

कांग्रेसद्वारा प्रदेशसभा १ को बैठक अवरुद्ध

६ साउन, काठमाडौं । नेपाली कांग्रेसले प्रदेशसभा १ को बैठक अवरुद्ध गरेको छ । आज दिउँसो बोलाइएको बैठक नेपाली कांग्रेसले अवरोध गरेको हो । कांग्रेसले अनसनमा बसेका डा. गोविन्द केसीको माग पूरा गर्नुपर्ने लगायतका माग राखेर संसद अवरुद्ध गर्दै आएको हो । नेपाली कांग्रेसले डा. गोविन्द केसीको माग पूरा नगरेसम्म संघीय संसद र प्रदेशसभा बैठक चल्न नदिने बताएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments