काठमाण्डौ । साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । सुन आइतबार तोलाको ५६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको शुक्रबार ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार तोलामा ३ सय रुपैयाँ बढेको हो । चाँदीको भाउ भने आइतबार घटबढ भएको छैन ।
चाँदी आइतबार पनि तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।
सुनको भाउ बढ्यो , तोलाको ५६ हजार ८ सय रुपैयाँ
RELATED ARTICLES