Thursday, September 23, 2021
घरअर्थ र विकाससुनको भाउ बढ्यो , तोलाको ५६ हजार ८ सय रुपैयाँ

सुनको भाउ बढ्यो , तोलाको ५६ हजार ८ सय रुपैयाँ

काठमाण्डौ । साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । सुन आइतबार तोलाको ५६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको शुक्रबार ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार तोलामा ३ सय रुपैयाँ बढेको हो । चाँदीको भाउ भने आइतबार घटबढ भएको छैन ।
चाँदी आइतबार पनि तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments