Sunday, October 17, 2021
घरसमाचारडा. केसीको जीवनरक्षाका लागि एकतावद्ध हुन कांग्रेसको आह्वान

डा. केसीको जीवनरक्षाका लागि एकतावद्ध हुन कांग्रेसको आह्वान

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवनरक्षाका लागि एकतावद्ध भएर प्रदर्शनमा उत्रन सबैलाई आह्वान गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ चिकित्सक केसीले जायज माग राखेर आमरण अनसन बसेको दावी गर्दै उहाँको जीवनरक्षाका लागि एकतावद्ध भएर प्रदर्शनमा उत्रन आह्वान गर्नु भएको हो । सञ्चारकर्मीसंग कुरागर्दै आफू नेतृत्वको सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश हुबहू पारित नगरे मान्य नहुने चेतावनी दिए । सभापति देउवाले जुम्लामा वरिष्ठ चिकित्सक केसीको समर्थकमाथि प्रहरीले अश्रुग्यास प्रहार गरी कुटपीट गरेको घटनाको निन्दा र भत्सर्ना गरे ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments