Tuesday, June 15, 2021
घरBanner Newsप्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोज्ने २५ विद्यार्थी पक्राउ

प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोज्ने २५ विद्यार्थी पक्राउ

 पोखरा । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने २५ विद्यार्थी पक्राउ परेका छन् । पोखरा विमानस्थल निरीक्षण र पोखरा विश्वविद्यालयको १५ औं साधारणसभामा भाग लिन पुगेका प्रधानमन्त्री ओलीलाई विभिन्न ठाउँमा कालोझण्डा देखाउने नेपाल विद्यार्थी संघ र नयाँ शक्ति पार्टीका विद्यार्थीहरु पक्राउ परेका हुन् ।नयाँ शक्तिका विद्यार्थीहरुले प्रदेशसभा बाहिर कालोझण्डा देखाउने तयारी गरेका थिए । त्यस्तै नेविसंघका विद्यार्थीले पोखराका विभिन्न ठाउँमा प्रधानमन्त्रीलाई कालोझण्डा देखाएका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments