Friday, July 30, 2021
घरसमाचारचिकित्सा शिक्षा अध्यादेश फिर्ता हुँदैन : मन्त्री पोखरेल

चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुँदैन : मन्त्री पोखरेल

काठमान्डौँ । सरकारले संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता नहुने प्रष्ट पारेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै  संसदमा पेश भएको चिकित्सा शिक्षा अध्यादेश फिर्ता नहुने स्पष्ट पारेका हुन् । मन्त्री पोखरेलले माथेमा कार्यदलको मनसाय र भावना अनुसार नै अध्यादेश संसदमा पेश गरिएको र फिर्ता नहुने बताएका हुन् । वार्ता गरेर विधेयक फिर्ता हुन नसक्ने बताउदै संसदको बाटोबाट सच्याउन र परिस्कृत गर्न तयार रहेको बताए । जुम्लामा २० दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीले भने विधेयक फिर्तालाई पहिलो शर्त बनाएका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments