Sunday, September 26, 2021
घरसमाचारधारापानीमा जीप दुर्घटना ३ जनाको मृत्यु,७ घाईते

धारापानीमा जीप दुर्घटना ३ जनाको मृत्यु,७ घाईते

रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ धारापानीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । कमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप सडकदेखि एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।दुर्घटनास्थलमा उद्दारका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments