Tuesday, October 26, 2021
घरBanner Newsआधा किलो सुनसहित विमानस्थलबाट तीन भारतीय पक्राउ

आधा किलो सुनसहित विमानस्थलबाट तीन भारतीय पक्राउ

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित तीन भारतीय पक्राउ परेका छन् । मंगलबार पनि अवैध सुनसहित २ भारतीयलाई प्रहरीले पक्राउ गरेको थियो।

विमानस्थल प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बुधबार दुबईबाट काठमाडौं आएका तीन जना भारतीय ५ सय ९ ग्राम सुनसहित पक्राउ परेको जानकारी दिए। उनीहरूंमाथि थप अनुसन्धान भइरहेको मैनालीले बताए। सरकारद्वारा गठित छानविन समितिले पछिल्ला पाँच वर्षमा विमानस्थल हुँदै ३८ क्विन्टल सुन तस्करी भएको तथ्य सार्वजनिक गरेको थियो।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments