Sunday, October 17, 2021
घरसमाचारगगनले भने : सहमतिमा विधेयक ल्याउ

गगनले भने : सहमतिमा विधेयक ल्याउ

काठमाण्डौ । पुर्व स्वाथ्य मन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापाले चिकित्सा शिक्षा विधेयक तत्काल फिर्ता लिन सरकारसँग पुनः माग गरेका छन् । नेपाल प्रेस युनियनले काठमाडौंले   आयोजना गरेको निशुल्क स्वाथ्य शिविरको उद्धाटन गदै नेता थापाले सबै दलसंग सहमति गरेर विधेयक ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

उनले भने ” सरकारले सहमतिमा विधेयक ल्याओस् भन्ने हाम्रो माग हो तर सरकारको व्यवहार सहमतिभन्दा पेलेर जाने तर्फ बढि केन्द्रित छ ” । नेता थापाले बहुमतको आडमा पेलेर जाने सरकारी रणनिति पुरा हुन नदिने बताए । “जबरजस्ती विधियक संसदमा ल्यए हामी चुप लागेर बस्दैनौँ “उनले भने ” म फेरी पनि भन्छु सहमतिको विकल्प छैन “।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments