Sunday, August 1, 2021
घरविशेषदेशभर बदली हुने, केही ठाउँमा हल्का वर्षाको सम्भावना

देशभर बदली हुने, केही ठाउँमा हल्का वर्षाको सम्भावना

देशभरको मौसम मंगलबार सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व र पश्चिमका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै मध्य क्षेत्रका थोरै ठाउँमा पानी पर्ने देखिएको छ । केहीदिनदेखि बदली रहेको मौसम खुल्न थालेको जस्तो देखिएको छ । तर बदली भने भइरहने मौसमविदले बताएका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments