Sunday, August 1, 2021
घरसमाचारबिएन्डसी हस्पिटलका सञ्चालक प्रसाईंलाई कारबाही गर्न सांसदहरुको माग

बिएन्डसी हस्पिटलका सञ्चालक प्रसाईंलाई कारबाही गर्न सांसदहरुको माग

पोखरा । गण्डकी प्रदेशको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले नेपाली छात्राहरुमाथि अपमानित हुने गरी अभिव्यक्ति दिने बिएन्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईंलाई कारबाही गर्न माग गरेका छन् ।आजको प्रदेशसभा बैठकमा बोल्ने सांसदले नेपाली विद्यार्थीमाथि आपत्तिजनक र अपमानित हुने गरी अभिव्यक्ति दिने प्रसाईंलाई कारबाहीको माग गरेका हुन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments