पोखरा । गण्डकी प्रदेशको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले नेपाली छात्राहरुमाथि अपमानित हुने गरी अभिव्यक्ति दिने बिएन्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईंलाई कारबाही गर्न माग गरेका छन् ।आजको प्रदेशसभा बैठकमा बोल्ने सांसदले नेपाली विद्यार्थीमाथि आपत्तिजनक र अपमानित हुने गरी अभिव्यक्ति दिने प्रसाईंलाई कारबाहीको माग गरेका हुन् ।
बिएन्डसी हस्पिटलका सञ्चालक प्रसाईंलाई कारबाही गर्न सांसदहरुको माग
RELATED ARTICLES