Sunday, October 17, 2021
घरसमाचारपाइलटले मदिरा सेवन गरेपछि विमान रोकीयो

पाइलटले मदिरा सेवन गरेपछि विमान रोकीयो

 काठमाडौं । फ्लाई दूबईका पाइलटले मदिरा सेवन गरेको भेटिएपछि फ्लाई दूबईको उडान रोकिएको छ । आइतबार बिहान ९ः४० बजे दूबई उड्न लागेको जहाज काठमाडौंमै रोकिएको हो । विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार फ्लार्इ दूबईबाटै आधिकारिक रुपमा आफ्ना विमान चालकको परीक्षण गर्न अनुरोध आएपछि पाइलटको स्वास्थ्य जाँच गरिएको हो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments