Sunday, August 1, 2021
घरविश्वईण्डोनेसियामा गएको भुकम्पमापरी १० जनाको मुत्यु

ईण्डोनेसियामा गएको भुकम्पमापरी १० जनाको मुत्यु

१३ साउन,एजेन्सी । ईण्डोनेसियामा आज बिहान गएको शक्तिशाली भूकम्पमा परी १३ जनाको मुत्यु भएको छ । स्थानिय समयअनुसार बिहान ७ बजेको समयमा पर्यटकीय ईलाका लोम्बोककेन्द्र भएर ६ दशमलभ ४ म्याग्निच्युडको भुकम्प गएको हो । भुकम्पमा परी १० जनाको मुत्यु भएको छ भने कयौ घाईते भएको बिबिसीले जनाएको छ । कयौं घरहरु भत्किनुका साथै घाईतेको उद्धार जारी रहेको छ । भुकम्पको क्षति विवरण संकलन जारी रहेको छ । अमेरिकी भू–गर्भ विभागका अनुसार पहिलो भूकम्पको धक्कापछि ६० परकम्प गएका छन् । जसमा ५ दशमलभ ७ म्याग्निच्युड सम्मको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments