Tuesday, November 30, 2021
घरसमाचारसाइप्रसमा नेपाली युवतीद्वारा आत्महत्या

साइप्रसमा नेपाली युवतीद्वारा आत्महत्या

काठमाडौँ – १० महिना अघि साइप्रस पुगेकी दमक, झापाकी २८ वर्षिया निशा राईले जुलाई २० तारिख आत्महत्या गरेकी छिन् ।

साइप्रसको लार्नाकामा कार्यरत राईको पोष्टमार्टम रिपोर्टमा आत्महत्याको कारण मृत्यु भएको उल्लेख रहेको गैरआवासीय नेपाली संघ, साइप्रसका अध्यक्ष सुवास मल्लले वताए ।

उनको शबलाई नेपाल पठाउन होनारी कन्सुलेट र इजरायलस्थित नेपाली दूतावाससँग समन्वय भइरहेको मल्लले वताए । शब पठाउन लाग्ने खर्चको बिषयमा बिमा कम्पनीसँग छलफल भइरहेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments