Friday, July 30, 2021
घरBanner Newsकाठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो, पाँचको मृत्यु, १३ घाइते

काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो, पाँचको मृत्यु, १३ घाइते

काठमाडौं : काठमाडौंबाट पोखरा जाँदै गरेको बसलाई ट्रकले ठक्कर दिँदा बस त्रिशूलीमा खसेको छ। शुक्रबार दिउँसो यात्रुवाहक बस त्रिशूलीमा खस्दा पाँचको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारका डिएसपी मुक्तिनाथ दाहालले जानकारी दिएका छन्।

चितवतको इच्छाकामना गाउँपालिकाको चुम्लिङटारमा ना ५ ख ७४०९ नम्बरको ट्रकले यात्रुवाहक बसलाई ठक्‍र दिँदा ना ६ ख २५०६ नम्बरको बस सडकखण्डबाट १ सय मिटर तल त्रिशूलीमा खसेको डिएसपी दाहालले बताए।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments