Tuesday, May 17, 2022
घरअर्थ र विकास आजको विनिमय दर

 आजको विनिमय दर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २१ पैसा र बिक्रिदर २९ रुपैयाँ ३७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रिदर ३० रुपैयाँ २६ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८३ पैसा र बिक्रिदर २९ रुपैयाँ ९९ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९८ पैसा र बिक्रिदर २७ रुपैयाँ १३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रिदर ९ रुपैयाँ ८४ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर ३ सय ६४ रुपैयाँ १२ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ८९ रुपैयाँ ९३ पैसा र बिक्रिदर २ सय ९१ रुपैयाँ ५२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments