Friday, July 30, 2021
घरसमाचारप्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाई सकियो, निर्णय भोलि

प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाई सकियो, निर्णय भोलि

काठमाण्डौ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाई सकिएको छ । तर सुनुवाईको निर्णय भोलि मात्रै हुने जनाईएको छ ।
संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीविरूद्ध संसदीय सुनुवाइ समितिमा ५ वटा उजुरी परेका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments