Friday, July 30, 2021
घरमनोरञ्जनभट्टराईले ल्याए ‘गंगाको पानीमा’

भट्टराईले ल्याए ‘गंगाको पानीमा’

काठमाण्डौ । गायक रमेशराज भट्टराईको नयाँ गीत सार्बजनिक भएको छ । लोकपप क्षेत्रमा निकै सक्रिय भट्टराईले नयाँ तिज गित सार्वजनिक गरेका छन् ।

तिज नजिकिदै गर्दा आफ्ना फ्यानहरुका लागि तीज गीत कोसेली ‘गंगाको पानीमा’ आफ्नो युट्युवमार्फत सार्वजनिक गरेका छन् । रमेशराज भट्टराईको लय शब्द रचना रहेको गितमा रमेशराज भट्टराई, सम्झना भण्डारीको स्वर रहेको छ ।

गितमा चर्चित मोडल दुर्गेश थापा र करिश्मा ढकालले अभिनय गरेका छन् भने प्रकाश खड्काले छायाँकन गरेको गितको सम्पादन मिलन बि.क ले गरेका छन् । यसभन्दा अघि भट्टराईका ‘बेहुला बनाउछु भन्थी बहुला बनाएर गई , बबाल भो बबाल’ लगायतका गितले निकै चर्चा बटुलेका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments