Thursday, July 7, 2022
घरBanner Newsम भ्रष्टाचार गर्दिन, गर्नेलाई छाड्दिनः प्रधानमन्त्री ओली

म भ्रष्टाचार गर्दिन, गर्नेलाई छाड्दिनः प्रधानमन्त्री ओली

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेलाई पनि नछोड्ने चेतावनी दिएका छन्।

‘अब कडा कदम नचाली देश बन्दैन’ वीर अस्पतालको सर्जिकल भवन शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने– ‘सबैले आफ्नो कर्तव्य अनुसार काम गरौं। देश बनाउने अभियानमा आफ्नो आफ्नो क्षेत्रबाट सबैले योगदान गरौं।’

अढाइ वर्षभित्र सम्पन्न हुनेगरी २ अर्ब ८५ करोड रुपैंया लागतमा वीर अस्पताल सजिर्कल भवन निर्माण हुन लागेको हो। भवनमा ६५० शैय्या रहनेछन्।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments