Tuesday, July 27, 2021
घरBanner Newsएक थान पेस्तोल र ५१ थान गोलीसहित दुई भारतीय पक्राउ

एक थान पेस्तोल र ५१ थान गोलीसहित दुई भारतीय पक्राउ

काठमाडौँ: राजधानीको कमलादीमा गोली चलाउने समूहका दुई भारतीय नागरिक पेस्तोलसहित पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख रवीन्द्रकुमार धानुकले एक थान पेस्तोल र ५१ थान गोलीसहित दुई जनालाई कमलादीबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धानबाट सामान्य झगडामा उनीहरुले तर्साउनका लागि गोली चलाएको देखिएको तर कसैलाई गोली नलागेको उहाँले बताउनुभयो ।

उनीहरु के प्रयोजनका लागि हतियार लिएर हिँडेका थिए भन्ने विषयमा प्रहरीबाट अनुसन्धान भइरहेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments