Tuesday, September 21, 2021
घरसमाचारकाँग्रेससँगको सहकार्य टुट्दैन: मन्त्री चन्द

काँग्रेससँगको सहकार्य टुट्दैन: मन्त्री चन्द

डडेल्धुराः आपूर्तिमन्त्री जयन्त चन्दले प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा लोकतन्त्रमा विश्वास गर्ने दलहरूबीचको सहकार्य नटुट्ने बताउनुभएको छ।

आज यहाँ पत्रकारसँगको भेटघाटमा मन्त्री चन्दले राष्ट्रिय प्रजातन्त्र पार्टीले काँग्रेससँग गरेको सहकार्य कायम रहिरहने बताउनुभयो ।

बैतडीबाट सामानुपातिकका उम्मेदवारसमेत रहेका मन्त्री चन्दले काँग्रेससँग केही सैद्धान्तिक मतभिन्नता रहेपनि लोकतन्त्रमा आस्था राख्ने दल भएकाले सहकार्य गरिएको उहाँको भनाइ थियो ।

दुवै चरणका चुनाव प्रक्रियामा आफूहरूको एकता कायम रहिरहने उहाँको भनाइ थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments