शिक्षा नीति परिवर्तन आवश्यक– अध्यक्ष दाहाल

म्याग्दी, २८ कात्तिक:प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा उल्लेखित समाजवादी व्यवस्थाको लक्ष्य हासिल गर्न विद्यमान शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले केन्द्रीकृत र एकात्मक नीतिका कारण नेपालमा शैक्षिक बेरोजगारको समस्या बढेको उल्लेख गर्नुभयो । शिक्षा, स्वास्थ्य, रोजगारी राज्यको दायित्व भएको बताउँदै अध्यक्ष दाहालले शैक्षिक क्षेत्रका समग्र समस्या समाधानका लागि सरकारले नयाँ नीति ल्याउने तयारी गरेको जानकारी दिनुभयो । प्रतिभा पलायन रोक्ने, रोजगारी सिर्जना गर्ने, स्वरोजगार बन्ने, देश विकासका...

‘प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसंग इगो साँध्नुभयो’

संविधान सभाबाट संविधान जारी भएको तीन बर्ष पुगेको छ । यो तीन बर्षका बीचमा संविधान कार्यान्वयनको अवस्था र नागरिकले पाएका उपलब्धीहरुकाबारे संविधानविद् एवम् राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीसंग गरिएको कुराकानीको सम्पादित अंश: संविधानबाट सभा संविधान जारी गरेपछि नागरिकले यो संविधानबाट कुन अधिकार उपभोग गर्न पाएको छ? संविधानमा दुई प्रकारका नागरिक अधिकारहरु छन्, एउटा चाँही तत्काल लागू हुने, अर्काे कानुन बनाएर लागू हुने । तत्काल लागू हुने परम्परागत कानुन भए । जस्तो कि अभिव्यक्ति स्वतन्त्रताको हक, समानतासम्बन्धी हक, धर्मसम्बन्धी हक...

‘प्रचण्डजीले दुर्इ दिनपछि सहमति भंग भयो, भनिदिनुभयो’

निकै व्यवधान र चूनौतिका बीच हामीले तीन बर्षअघि संविधानसभाबाट संविधान जारी गरेका थियौं । थुप्रै चूनौति र अफ्ठ्याराहरु थिए । २००७ सालदेखि संविधान सभाबाट संविधान जारी गर्ने जनताको चाहना पुरा भएको अवस्था थिएन । एक पटक संविधान सभा गठन भइ संविधान नबनाई विघटन भयो । दोस्रो संविधान सभा गठन भएर पहिलो संविधानले गरेका कामको स्वामित्व ग्रहण गर्ने काम भयो । संविधान सभालाई अहिलेसम्म भएका क्रान्ति र उपलब्धीलाई संस्थागत गर्ने माध्यमका रुपमा लिइएको थियो । संविधान सभा राजनीतिक रुपमा मात्र...

फेरिँदै तीजको तरिका

गीता मैनाली तीज आफ्नो जिन्दगीको निर्णय आफैं गर्न पाऊँ भनी परिवारभित्र माता पार्वतीले विद्रोह गरी सफलता पाएको दिन हो। त्यसैबेलादेखि तीज र नारीको दुःखले निरन्तरता पाउँदै आएको छ। नेपाली नारी त्यसमा पनि आर्य समाजभित्रका महिलाले मात्र मनाउने गरेको यो पर्व दर र रातो सारीको ब्रान्ड बनेर विश्व बजारमा पुगेको छ। पोसिलो खाना र रातो रङ शक्तिको पहिचान हो। वर्षमा एक दिन आफूलाई स्वतन्त्र र शक्तिवान् भएको महसुस गर्ने नेपाली नारीले तीजको अवसर पारेर मन मिल्ने आफन्त वा साथीसँगी भेट्ने,...

तीजको दर : संस्कृतिसँगै विकृति

मीना घोरसाइने हरितालिका(तीज) आउन अब केही दिन मात्र बाँकी छ । पहिले पहिले तीजको अघिल्लो दिन मात्र खाइने दर केही वर्षदेखि एक दुई महिनाअघिदेखि नै खाने प्रचलन बढ्दै आएको छ । काठमाडौँ नयाँ बानेश्वरकी ६९ वर्षीया दुर्गा दाहालले तीज मनाउन थाल्नुभएको ५० वर्ष हुन लागिसक्यो । त्यतिबेला दर खाने चलन एकदमै सीमित थियो । जसले जतिसक्यो त्यति नै आफ्ना चेलीबेटीलाई खुवाउने चलन थियो । “त्यतिबेला दर खाने र खुवाउने संस्कृति एकदमै राम्रो थियो, परिवार र आफन्तलाई तीजमा एकै ठाउँमा...

हाम्रा छोरीचेलीको सुरक्षाका लागि गम्भीर बनौं : देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले १० भाद्र, २०७५ मा संसदमा व्यक्त गर्नु भएको धारणा :– सम्माननीय सभामुख महोदय, पहिलो, निर्मला पन्त एक प्रतिनिधि पात्र बनेकी छिन, बलात्कार पश्चात एउटी अवोध बालिकाको हत्या, निन्दनीय मात्रै होइन, जघन्य अपराध हो । देशका अन्य भागमा पनि यही प्रकृतिका घटना वढेको विवरण आइरहेका छन् । यस्ता घटना किन वढिरहेका छन् ? यसलाई कसरी समाप्त गर्न सकिन्छ ? सबै खाले राजनैतिक आग्रहहरु भन्दा माथि उठेर हाम्रा छोरी चेलीहरुको मर्यादा,...

आगोको लप्कामा पृथ्वी

पृथ्वी पुतपुताइरहेको छ। यो गर्मीमा उत्तरी गोलाद्र्धले सियाटलदेखि साइबेरियासम्म आगोका ज्वाला खपेको छ। क्यालिफोर्निया हुँदै फैलिएको डढेलो यो यामका १८ वटामध्ये एक थियो। त्यो अमेरिकी इतिहासमै सबैभन्दा खराबमध्येको एक पनि थियो। उक्त डढेलोले यति आफ्नै मौसम बनाउने गरी अत्यधिक ताप पैदा गरिदियो। पछिल्लो हप्ता एथेन्सको तटीय क्षेत्रमा फैलिएको डढेलोले त ९१ जनाको ज्यान नै लियो। जताततै मानिस बढ्दो तापले निस्सासिएका छन्। जापानको टोकियोमा समेत तापक्रम ४० डिग्री सेल्सियसमाथि पुग्यो। गर्मी बढेकैले जापानमा झन्डै १२५ जनाको मृत्युसमेत भयो। पहिले कतैकतै...

दलितले किन गर्छन् धर्म परिवर्तन ?

‘सर नमस्कार ! हजुर पनि यहाँ ? ’, बेंसीसहरको चर्च (मण्डली) को मूल द्वारमा पाइला टेक्नै लाग्दा परिचित आवाज सुनें। ‘नमस्कार ! हजुर, म पनि तपाईंहरूको परमेश्वरको घरमा। किन आश्चर्य मान्नुभएको नि बैनी ?’, मैले सोधें। ‘आश्चर्य त किन मान्नु र सर ? हजुरहरू यता झरेपछि मलाई गाउँलेले ख्यापख्याप्ती पारे गाउँमा, क्रिस्चियन होलिस् भनेर। अब झन् गाउँलेले तपाईंसँग मलाई यहाँ देखे भने गाह्रो पार्ने भए।’ ‘नडराउनु बैनी गाउँमा अरूलाई थाहा छ यो जिल्लामा हामी अनुसन्धानका लागि आएका हौं भनेर’,...

केसीका मागलार्इ सरकारले बुझ पचाएजस्तो गरेको छ: सुशीला कार्की

काठमाडौँ — निदाएको बेला पनि चिन्ता लाग्छ, डा. केसीलाई के भयो होला भनेर। बिहान उठेपछि पनि मोबाइलमा खबर हेर्छु। घडीको सुईजस्तो मन खित्रिकखित्रिक भइरहन्छ। सरकारको मानो खाएर के बोलेको भन्लान् तर विवश भइयो। किनकि एउटा मान्छे मृत्युशय्यामा छ। डा. केसीले आज जे मागेका छन्, त्यो उनले आफ्ना निम्ति मागेका होइनन्। जनताका निम्ति, तपाईं-हाम्रा निम्ति मागेका हुन्। देशमा आदर्श सरकारले शिक्षा र स्वास्थ्य भएसम्म सुलभ गराउनुपर्छ। कसलाई भन्दा गरिबहरूलाई, अशक्तहरूलाई। जनताको स्तर वृद्धि गर्ने हो भने गरिबका छोराछोरीलाई डाक्टर पढाउनुपर्छ,...

अन्नपुर्ण समाचारले जन्माएको पत्रकार म

२ साउन , काठमान्डौँ । के हो पत्रकारीता थाह छैन तर पनि निरन्तर लागीरहेजस्तो लाग्छ । पत्रकारीता क्षेत्रमै लाग्छु भन्ने त सायद थिएन होला । खैँ त्यो दिन नआएको भए म के हुन्थे थाह छैन तर त्यो दिनले मेरो जिवननै परीवर्तन गरीदिएको छ । आज जस्तो छु त्यही दिनले बनाएको हो । सानो छदा पत्रपत्रिका पढ्न निकैँ रुचि थियो घरमा पसल भएरपनि फोन पत्रिका संग नजिक थिए दैनिक रुपमा पत्रिका हेर्थे पढ्न नजानेपनि पत्रिकामा प्रकासित चित्रहरु हेरेर आफै आफै...

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...