३२ लाख घुस सहित राजश्व कार्यालय कर्मचारी पक्राउ

जनकपुर, ३० असोज । आन्तरिक राजश्व कार्यालय जनकपुरका कम्प्युटर अप्रेटरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ । कम्प्युटर अपरेटर राजकिशोर महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले सोमबार ३२ हजार घुससहित रंगेहात पक्राउ गरेको हो । सेवाग्राहीले पसल बन्द गरि पाऊ भनि निवेदन दिएकोमा सो कामका लागि कर्मचारी महतोले ३२ हजार रुपैयाँ घुस मागेका थिए । त्यस पश्चात ती सेवाग्राहीले अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासमा उजुरी दिएका थिए । ती सेवाग्राही सोमबार...

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिना विश्वकप छनोट

२५ असोज,इक्वेडरको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिना विश्वकप छनौट भएको छ । कप्तान लिओनल मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनाले विश्वकप खेल्ने मौका प्राप्त गरेको हो । केही बेर अगाडि समाप्ती भएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा इक्वेडरले पहिलो मिनेटमा गोल गरेको थियो । इब्राको गोलले अग्रता लिएको इक्वेडरले अन्तिम समयसम्म कायम राख्न नसक्दा पराजित हुन पुग्यो । मेस्सीले १२ औं मिनेटमा बराबरी गोल भने २० औं मिनेटमा दोस्रो र ६२ औं मिनेटमा तेस्रो...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

किराँत राई र साकेला नाच

जालपा (खोटाङ) : किराँत राई आफ्नो सांस्कृतिक राजनीतिक भौगोलिक र मनोवैज्ञानिक अवस्था भएको समूह...