बार्सिलोना नकआउट चरणमा

काठमाडौं : लिओनल मेस्सीले च्याम्पियन्स लिगमा ३४ फरक क्लबविरुद्ध गोल गर्ने कीर्तिमान कायम गर्दा स्पानिस क्लब बार्सिलोना च्याम्पियन्स लिगको नटआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको समूह ‘एफ’को खेलमा बार्सिलोनाले जर्मन क्लब डर्टमण्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनाका लागि मेस्सीले १ गोल गरे भने अर्को १ गोलका लागि सहयोग गरे ।मेस्सीले बार्सिलोनाको लागि ७ सय पटक खेल खेल्दै गोल गरेका हुन् । डर्टमण्डका लागि युलियन ब्राण्डले १ गोल फर्काए । जितपछि ५ खेलबाट...

१३ औं साग : भलिबल आजबाट सुरु हुँदै

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद साग प्रतियोगिता अन्तर्गत भलिबल आजबाट सुरु हुँदैछ । ३ दिनपछि सागको औपचारिक उद्घाटन हुने भए पनि भलिबल भने अघि नै सुरु हुन लागेको हो । भलिबलमा आज आयोजक नेपाल पहिलो प्रतियोगिता बंगलादेशसँग खेल्दैछ । राष्ट्रिय महिला टोलीले दिउँसो ३ बजे समूह को पहिलो खेल बंगलादेशसँग खेल्दै प्रतियागिता सुरुवात गर्दा पुरुष टोली पनि बंगलादेशसँग नै प्रतिष्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय कभर्ड हलमा महिला टोलीको खेल दिउँसो सुरु हुँदा पुरुष टोलीले बेलुका ७ बजे...

नेपालले बंगलादेशलाई दियो १३९ रनको लक्ष्य

काठमाडौं : इमर्जिङ टिम्स एसिया कपमा नेपालले बंगलादेशलाई १३९ रनको लक्ष्य दिएको छ ।ढाकामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १३९ रन बनायो । नेपालको सुरुवात औषत रहृयो । कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । मल्ल १० रनमा आउट भए । त्यसपछि नेपालले लगातार विकेट गुमायो र ८५ रन जोड्दा ८ विकेट विकेट गइसकेको थियो ।तर सोमपाल कामी र करण केसीले ५० रनको महत्वपूर्ण साझेदारी गरे...

रोनाल्डोलाई उछिन्दै मेस्सीले जिते फिफा वर्ष खेलाडी अवार्ड

काठमाडौं: मेस्सी युग अझै समाप्त भएको छैन र अझै मेस्सीको समय बाँकी छ, यसको पछिल्लो प्रमाण बनेको छ–उत्कृष्ट वर्ष खेलाडीका विश्व फुटबलको प्रशासकीय निकायले दिने अवार्ड । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् ।उनले गएको वर्ष राष्ट्रिय टिमबाट खासै राम्रो गर्न सकेनन्, च्याम्पियन्स लिगमा पनि उनको टिम बार्सिलोनाले खासै राम्रो गरेको होइन । तर ला लिगा फुटबलको उपाधि भने बार्सिलोनाले जितेको थियो र मेस्सीको भूमिका त्यसमा महत्वपूर्ण थियो । गएको सिजन बार्सिलोना र अर्जे्न्टिनाका...

सिपिएलमा सन्दीपको जादु : लिए ३ विकेट

काठमाडौं: क्यारिवियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिएका छन् ।बारबारडोस त्रिडेन्ट्समा आबद्ध सन्दीपले बिहीबार सेन्ट किट्स एन्ड नेविस प्याटि्रवट्सविरुद्ध खेल्दै महत्वपूर्ण तीन विकेट लिएका हुन् । सन्दीपकै उत्कृष्ट प्रदर्शनमा बारबारडोस प्याट्रिवट्सविरुद्ध जित नजिक छ । तर वर्षाको कारण खेल रोकिएको छ । डकवर्थ लेविस मेथडको आधारमा पनि सन्दीप आबद्ध टिम नै अगाडि छ ।सन्दीपले ३.५ ओभर बलिङ गरेका छन् भने उनले अब मात्र एक बल बलिङ गर्न बाँकी छ ।...

यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं : यू-१९ एसिया कप क्रिकेटका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोली घोषणा भएको छ ।सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङ टिममा पुनरागमन गर्न सफल भएका छन् । एसिया कपको छनोटमा तीनै जना बैकल्पिक खेलाडीमा परेका थिए । यस्तै टोलीमा ऋत गौतम, पवन शरार्फ, भीम सार्की र हरिबहादुर चुहान छन् । यस्तै कुशल मल्ल, रासिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहोरा, लोकेशबहादुर बम र प्रतिश जिसी पनि टोलीमा परेका छन् ।यसअघि टोलीमा परेका विशालविक्रम केसी र...

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन

क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जान लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले मानेन । उनले ट्वीटरमा जनाए अनुसार उनी क्यारेबियन प्रिमियर लिग खेल्नको लागि अमेरिका जान मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए । उनको भनाइमा सम्पुर्ण कागजात पेश गर्दागर्दै पनि मलाई भिसा नदिएकोमा आफु अचम्ममा परेको सन्दीपले उल्लेख गरेका छन् । अमेरिकी दूतावासले भिसा नदिएपछि आफूलाई सिपिएल खेल्न जान समेत गाह्रो भएको सन्दीपले ट्वीटरमा उल्लेख गरेका छन् । यसअघि सन्दीपले...

कुवेतले दियो १५८ रनको लक्ष्य, रोहितको उत्कृष्ट बलिङ

काठमाडौं:यू–१९ विश्वकप छनोटको अन्तिम खेलमा कुवेतले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफ ब्याटिङ गर्नेछ ।टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले अन्तिम दुई बल बाँकी छँदा सबै विकेट गुमाएर १५७ रन बनायो । उसका लागि नोमान बुद्रो एक्लैले ७० रन बनाए । खराब सुरुवात गरेको कुवेतले १२ रन जोड्दा २ विकेट गुमाइसकेको थियो । तर, चौथो नम्बरमा आएका नोमानले तेस्रो विकेटका लागि गोलुक कुमारसँग ७४ रनको साझेदारी गरे । यो साझेदारी टुटेपछि कुवेतले लगातार विकेट गुमायो...

नेपालले सिंगापुरलाई दियो २८३ रनको लक्ष्य, सतक हान्न ५ रनले चुके रोहित

मलेसियाको क्वालालम्पुरमा जारी यू–१९ विश्वकप एक दिवसीय एशिया छनोट प्रतियोगिता अन्तगर्त जारी खेलमा नेपालले सिंगापुरलाई २८३ रनको विजयी लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको नेपाल ४६ ओभरमा अलआउट हुँदै २८२ रन बनाएको हो ।नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल ९५ रनमा आउट भए । उनले १०५ बल खेलेका थिए । ४५ औं ओभरमा महत्वपूर्ण तीन विकेट गुमाएपछि नेपाल २८३ रनमा सीमित भएको हो । अर्का ब्याट्सम्यान रसिद खान २ रनले अर्धशतक बनाउनबाट चुके । उनले ४७ बलमा...

सन्दीप बने सर्वाधिक विकेट लिने स्पिनर

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार सन् २०१९ को जनवरीदेखि मे १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पारेका हुन् । सन् २०१९ मा अफ्रिदीले २६, राशिद २५ र सकिबले २४ विकेट लिएका छन् ।दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिरहेका सन्दीपले सोमबार रातिको लिगअन्तर्गत १३औँ खेलमा किङ्ग्स इलेभेन पञ्जाबसँग ४ ओभरमा २७ रन खर्चेर...

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...