बाल हक

बालकहरुको पक्षमा आँगन आकाश हावा ताल जीवन सबै खुला हुनुपर्छ बल्ल सफा स्वच्छ सुन्दर संसार हुन्छ जीवन हुन्छ बदलामा, विपक्षमा निरंकुश, मैलो, धमिलो, कठोर तिम्रो मनले एकदिन उनीहरुलाई आगो मात्र दिने तिम्रो आणविक भट्टी तर्फ लैजानेछ हे कुनै पनि देशका अभिभावक अर्थात सरकार बिर्सेर पनि तिमीले हातमा रिमोट लिएर यौटा सुन्दर संसार चियाउने बालकको विरुद्ध भिषण युद्ध रचना गर्ने खलनायक नबन्नु है । – भरत भारद्वाज

हिँउमा होमिएका हातहरुको कमाल ( फोटो फिचर)

बेइजिङ : चिनको हेलोङजियाङ प्रान्तमा भएको छैटो स्नो स्कल्पचर प्रतियोगितामा विश्वका विभिन्न देशका कलाकारले हिउँमा आकर्षक चित्र कुँदेर आफनो प्रतिभा देखाए । प्रतियोगिता चार दिनसम्म चलेको थियो । प्रतियोगितामा ३५ देशका कलाकार सहभागी थिए ।

पाल्पामा ३१७ एचआइभी सङ्क्रमित फेला

बेझाड पाल्पा, ४ मङ्सिर : पाल्पा जिल्लामा ३१७ जना एचआइभी सङ्क्रमित फेला परेका छन् । आव २०७४÷७५ मा ११ पुरुष, नौ महिला, १४ वर्ष मुनिका दुईजना बालबालिका गरी २२ जना सङ्क्रमित बिरामी नयाँ थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताउनुभयो । सङ्क्रमितमध्ये नियमित एआरटी सेवा लिने २०४ जना बिरामी रहेका छन् । जिल्लाको मिसन अस्पतालबाट सङ्क्रमितले निःशुल्क एआरटी सेवा लिइरहेका छन् । जिल्लामा करीब ४१ जना एचआइभी सङ्क्रमित खुलेर हिँड्ने गरेका छन् । विभिन्न लाञ्छनाका कारणले...

देशभरका नारायण मन्दिरमा भक्तजनको भीड

काठमाडौँ, ३ मङ्सिर : कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ । आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको भीड लागेको हो । उपत्यकाका चाँगुनारायण, शेषनारायण, शङ्खुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । यी नारायण मन्दिरलाई ‘चार नारायण’ भनिन्छ ।...

विश्व मधुमेह दिवस: मधुमेहले आँखामा असर

  काठमाडौँ, २८ कात्तिक : संसारमा कूल अन्धोपनामध्ये चार दशमलव आठ प्रतिशत मधुमेहकै कारणले हुने गरेको देखिएको छ । समयमै उपचार नगरे मधुमेह रोग र यसबाट विभिन्न असर हुन सक्छन् । डायबेटिक रेटिनेप्याथी मधुमेहको जटिलतामध्ये एक प्रमुख अवस्था हो । मधुमेहले गर्दा आँखाको पर्दा (रेटिना)मा देखिने विभिन्न असरलाई डाइबेटिक रेटिनोपेथी भनिन्छ । मधुमेहको असरले गर्दा शुुरुमा आँखाको पर्दामा रक्तश्राव हुने, चिल्लो पदार्थ जम्मा हुने र सुन्निने हुनसक्छ । मधुमेहले आँखाको पर्दामा असर गरे पनि यसको लक्षण तत्कालै नदेखिने चिकित्सकको...

दमौली, ः विद्यालयमा विद्यार्थी नियमित आउने वातावरण बनाउन तनहुँको म्याग्दे गाउँपालिकाले दिवा खाजाको व्यवस्था गरेको छ । गाउँपालिकाले गाउँपालिकाभित्रका २१ सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको हो । विद्यार्थीको उपस्थितिलाई नियमित गर्न दिवा खाजाको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष माया रानाले बताउनुभयो । गाउँपालिकाभित्र ३१ सामुदायिक विद्यालय रहेकामा माध्यमिक तहका १० विद्यालयबाहेक आधारभूत, प्राथमिक र बालविकास केन्द्र गरी २१ विद्यालयमा यस वर्षदेखि दिवा खाजाको व्यवस्था गरिएको रानाले बताउनुभयो । “दिवा खाजाको व्यवस्था भएपछि विद्यार्थी नियमित आउने अपेक्षा गरेका छौँ,”...

प्रत्येक २० मध्ये एकजनाको मदिराका कारण मृत्यु : डब्लुएचओ

जेनेभा: मदिरा सेवन गरेर संसारमा हरेक बर्ष ३० लाख भन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । यो सङ्ख्या विश्वभरीमा एड्स, हिंसा र सडक दुर्घटनाका कारण मृत्यु हुनेहरुको भन्दा बढी रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शुक्रबार जनाएको छ । राष्ट्रसंघीय स्वास्थ्य निकायले हरेक बर्ष मृत्यु भएका प्रत्येक २० जना मध्ये एक जनाको मृत्यु मदिराका कारण हुने गरेको पनि स्पष्ट पारेको छ । हालै सार्वजनिक भएको प्रतिवेदन अनुसार यस तथ्याङ्कमा मदिरा सेवन गरेर सवारी चलाउँदा निधन भएका, मदिरा...

लक्ष्मीको पार्लरमा किन पुगे धिरेन र रविन्द्र?

कलाकार धिरेन शाक्य र रविन्द्र खड्का सहितका कलाकार बुधवार सुन्धारामा रहेको काठमाण्डौ मलको एउटा ब्युटिपार्लरको उदघाटनका गर्न पुगे । विगत लामो समय देखी सौन्दर्यको क्षेत्रमा काम गर्दै आएकी लक्ष्मी मल्लले संचालन गरेको लक्ष्मी ब्युटि स्टुडियो एण्ड युनिसेक्स सैलुनमा उनीहरु जम्मा भएका थिए । गुणस्तरीय र सस्तो सेवा प्रदान गर्ने उदेश्यका साथ काठमाण्डौ मलको चौथो तल्लामा सो सैलुन खोलिएको संचालक मल्लले बताइन् । बजारमा रहेका सयौ ब्युटि पार्लर भएपनि आफुलाई अब्बल सावित गर्दै सेवा प्रदान गर्ने उदेश्य संचालक मल्लले राखेकी...

‘रिवाज’ले यसरी मनायो बाल दिवस

काठमाण्डौ, अलगधार बाल दिवसको अवसरमा रिवाज विमेन्स फेलो नामक एक संस्थाका पदाधिकारीले काठमाण्डौको कमलपोखरीमा रहेको कमल स्कुलका अनाथ बालबालिकासँग अनुभव साटासाट गरे । सो अवसरमा उनीहरुले अनाथ बालबालिकालाई खाजा ख्वाउनुका साथै अन्य केही सहयोग पनि गरेका थिए । विधिवत रुपमा गठनको तयारीमा रहेको संस्थाले हरेक दिवसलाई यसरी नै साथर्क बनाउने लक्ष्य लिएको रिवाजका पदाधिकारीहरुले जनाएका छन् । सो स्कुलमा झण्डै दुई दर्जन अनाथ बालबालिका रहेका छन् । अन्य विद्यार्थीहरु बाहिरबाट पढ्न आएपनि ति अनाथ बालबालिका स्कुलमा नै बसेर अध्ययन...

‘विजुलीमय स्तुपा’को चर्चा

काठमाण्डौ, अलगधार । चट्याङ पर्दा चिरिएको आकाश र पृष्ठभुमीमा बौद्धनाथको स्तुपाको फोटो हेर्नेहरुको भिड विहिवार आर्ट काउन्सिलमा राम्रै थियो । फोटो जर्नालिष्ट क्लवले आयोजना गरेको बृहत फोटो प्रर्दशनीमा शसांक चित्रकारले खिचेको सो फोटो हेर्नेहरुले गरेको फोटोग्राफरको तारिफ सुन्न लायकको थियो । हुन पनि राम्रो फोटो खिच्नका लागी कला मात्र भएर पुग्दैन कहिले काँही त भाग्य र समयले पनि साथ दिनै पर्छ भन्ने आभाष सो फोटोमा प्रष्ट देखिन्छ । त्यही बेला चट्याङ पर्नु र उनको क्यामराले सो फोटो केही सेकेण्डमा...

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...