‘प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसंग इगो साँध्नुभयो’

संविधान सभाबाट संविधान जारी भएको तीन बर्ष पुगेको छ । यो तीन बर्षका बीचमा संविधान कार्यान्वयनको अवस्था र नागरिकले पाएका उपलब्धीहरुकाबारे संविधानविद् एवम् राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीसंग गरिएको कुराकानीको सम्पादित अंश: संविधानबाट सभा संविधान जारी गरेपछि नागरिकले यो संविधानबाट कुन अधिकार उपभोग गर्न पाएको छ? संविधानमा दुई प्रकारका नागरिक अधिकारहरु छन्, एउटा चाँही तत्काल लागू हुने, अर्काे कानुन बनाएर लागू हुने । तत्काल लागू हुने परम्परागत कानुन भए । जस्तो कि अभिव्यक्ति स्वतन्त्रताको हक, समानतासम्बन्धी हक, धर्मसम्बन्धी हक...

छोटो समयमै सरकारप्रति आक्रोश बढ्दैछ

बृशेषचन्द्र लाल, राष्ट्रिय सभा सांसद, राजपा ० सरकारसँग राजपा असन्तुष्ट हुनुको कारण के हो ? – हामीले संविधानमा संशोधन चाहेका छौं । अहिले नेपाल कम्युनिस्ट पार्टीको सरकार छ । केपी ओली प्रधानमन्त्री हुनुभएको छ । ओली प्रधानमन्त्री हुनुअघि उहाँले हामीसँग संविधान संशोधन गर्छौं, मधेसको मुद्दा सम्बोधन गर्छौं भन्नुभएको थियो । यो सरकारलाई दुई तिहाइको बहुमत पुगोस् भनी सरकार निर्माणमा हामीले समर्थन दिएका थियौं । अहिले सरकारसँग दुई तिहाइको बहुमत छ, तर सरकार संविधान संशोधन गरेर यो संविधान सबैको निम्ति...

‘सत्र/अठार घण्टा काम गर्दा मलाई असुविधा हुँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाउनुभएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चीन र भारतका दुवै सरकारले महत्वपूर्ण भनेका छन् । दुवै मुलुकले सरकारीस्तरमै स्वीकारेका छन् । नयाँ संविधान कार्यान्वयनमा आएपछि तीन तहको निर्वाचन सम्पन्न भई बनेको सरकारका कार्यकारी प्रमुखका रुपमा उत्तरी छिमेकी मुलुक चीनको छदिने औपचारिक भ्रमण समापनको संघारमा तिब्बतको ल्हासामा रासससँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीनको सम्बन्ध असाधारण र अभूतपूर्व भएको बताउनुभएको छ । प्रस्तुत छ, अन्तरवार्ताको सम्पादित अंश : ० अत्यन्त व्यस्त भएर नेपाल र...

‘नियम कानुनलाई हैन सरकार अराजकता बढावा दिदैछ’

तपाईंहरूले सरकार अधिनायकवादी भयो भन्दै आउनुभएको छ तर सरकार अझ विरोध प्रदर्शन गर्ने ठाउँहरूलाई सीमित बनाउँदै छ नि ? विरोध प्रदर्शन गर्ने अधिकार नेपालको संविधानले दिएको छ । सरकारले सवारी व्यवस्थापन गर्न समस्या भएको देखाउँदै संविधानको व्यवस्थाअनुसार शान्तिपूर्ण रूपमा विरोध गर्ने अधिकारलाई नियन्त्रण गर्न खोजेको हो कि भन्ने शंका जन्माएको छ । विरोध प्रदर्शन गर्नेहरूले पनि आम नागरिकले दुःख नपाऊन् भन्नेमा पनि होस पु¥याउनुपर्छ । अनि विरोध प्रदर्शन गर्नेहरूले पनि आफ्नो आवाज आमनागरिकले सुनून् भन्ने चाहन्छ । त्यसकारणले विरोध...

सीईओ भुसाल भन्छन् : घर नबनाउनेले ५० हजार फिर्ता गर्न थाले

तपाईंले प्राधिकरणमा जिम्मेवारी सम्हाल्नुभएपछि के–के गर्नुभयो ?  मैले जिम्मेवारी लिएको ३ महिना पुग्न लाग्यो । मैले सर्वसाधारण दाजुभाइलाई के प्रतिबद्धता जनाएको थिएँ भने ३ महिना मलाई समय दिनुस्, म देखिने गरी काम गर्छु भनेको थिएँ । भूकम्पपीडित दाजुभाइ दिदीबहिनी जुन टहरामा बस्नुभएको छ, सुरक्षित आवासमा बस्नुभएको छ, मनसुनभन्दा अगाडि यही आर्थिक वर्षभित्रै कमसेकम ६० प्रतिशतलाई घरभित्र हाल्छु, यी दुईवटा मुख्य कुरा र सांस्कृतिक सम्पदाहरुको निर्माण गराउने र रानीपोखरी, धरहरा, काष्टमण्डप जस्ता केही धरोहरको पनि निमार्ण गराउँछु भनेर मैले प्रतिबद्धता...

चुनावयताका सरकारका एकलौटी निर्णय मान्दैनौं: नेपाल

निर्वाचन सकिएको एक महिना बित्यो, अझै समानुपातिक परिणाम घोषणा नहुँदा सरकार निर्माणलगायत सम्पूर्ण प्रक्रिया अवरुद्ध हुन पुगेको छ, यस्तो अवस्था आउनुको जिम्मेवार को हो ? संविधानमा स्पष्ट नभएका कारण पनि यस्तो अवस्था आएको हो । संविधानमा केही कमजोरी पनि रहेछन् तर त्यसमा टेकेर शेरबहादुर देउवाजी र नेपाली कांग्रेसका नेताहरू कुर्सीबाट सकभर हट्न नचाहेको देखियो । कुर्सी छाड्नुपर्ने अवस्था आउँदा कांग्रेसले जहिल्यै यस्तै समस्या सिर्जना गर्दै आएको छ । कुर्सीमा टाँसिरहन खोजेको देखिन्छ । नत्र बाधा अड्काउ फुकाएर भए पनि अघि बढ्न सकिने अवस्था थियो तर त्यस्तो...

‘युवालाई सुम्पिँदैमा कांग्रेस सुध्रिँदैन’

पटक–पटक चुनाव हार्दा जुन निराशा हात लागेको थियो, पार्टीले प्रवक्ताको जिम्मेवारी दिएपछि उत्साहित देखिनुहुन्छ। कसरी लिनुभएको छ, नयाँ भूमिकालाई ? व्यक्तिगत रूपमा आम कांग्रेसीले पार्टीको साधारण सदस्य भएर काम गरिरहँदा पनि गौरव महसुस गर्नुपर्छ। मैले पनि त्यसैअनुरूप गरेको छु। तर पार्टीको एउटा महत्वपूर्ण पदमा आसीन भइरहँदा गर्वको साथै जिम्मेवारी पनि त्यत्तिकै बोध हुन्छ। म त्यतिबेला पार्टीको प्रवक्ता भएको छु, जतिबेला पार्टीले निर्वाचनमा नराम्ररी पराजय बेहोरेको छ। यस्तो बेलामा काम गर्न थप चुनौतीपूर्ण हुन्छ। अब मैले हिजोभन्दा थप अध्ययन गर्नुपर्छ...

प्रदेश प्रमुख कुनै पार्टीको हुँदैन : बाबुराम कुँवर, प्रदेश ४ प्रमुख (अन्तर्वार्ता)

मुलुक संघीयताको कार्यान्वयनमा द्रुत गतिले अघि बढिरहँदा नयाँ–नयाँ पदहरुको सिर्जना भइरहेका छन्। तिनैमध्येको एक हो, प्रदेश प्रमुख। संघीय सरकारको प्रतिनिधिका रुपमा प्रत्येक प्रदेशमा रहने प्रदेश प्रमुख सरकारले लामो सकसका बीच बुधबार नियुक्ति गर्‍यो। प्रदेश ४ मा कानुन व्यवसायीका पृष्ठभूमिका व्यक्ति बाबुराम कुँवर नियुक्त भए। नेपालमै पहिलो पटक अभ्यासमा आएको पदमा पहिलो पटक नियुक्त हुँदा कुँवरले के सोचिरहेका छन् त? उनले आफ्नो कार्यकाललाई कस्तो होला र बनाउँला भन्ने कल्पना गरेका छन् त? यसै विषयमा नेपाल लाइभका लागि दुर्गा दुलाल र...

कांग्रेसलाई जिताउन चुनाव लडिनँ: जितजंग बस्नेत, अध्यक्ष, तरुण दल

० तरुण कार्यकर्तालाई कसरी परिचालन गर्दै हुनुहुन्छ ? – तरुण दल नेपाली कांग्रेको मेरुदण्ड पनि हो । यसपटकको निर्वाचनमा प्रत्येक बुथमा ३० जना स्वयंसेवक साथीलाई खटाउँदै छांै । उनीहरूले प्रत्येक बुथको रक्षा गर्छन् र जनतालाई भयरहित ढंगले मत खसाल्न मद्दत गर्छन् । अर्को पाँचजना सोसल मिडिया हेर्ने टोली स्वयंसेवकको रूपमा परिचालन गर्दैर्छांै । यसअघिको स्थानीय तह चुनावमा हामीले त्यसमा ध्यान दिन सकेनौं । यसपटकदेखि गर्छांै । सोसल मिडिया हेर्ने टोलीले नेपाली कांग्रेसको प्रचार प्रसार गर्ने र कम्युनिस्टहरूको तानाशाही प्रवृत्तिलाई...

३२ लाख घुस सहित राजश्व कार्यालय कर्मचारी पक्राउ

जनकपुर, ३० असोज । आन्तरिक राजश्व कार्यालय जनकपुरका कम्प्युटर अप्रेटरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ । कम्प्युटर अपरेटर राजकिशोर महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले सोमबार ३२ हजार घुससहित रंगेहात पक्राउ गरेको हो । सेवाग्राहीले पसल बन्द गरि पाऊ भनि निवेदन दिएकोमा सो कामका लागि कर्मचारी महतोले ३२ हजार रुपैयाँ घुस मागेका थिए । त्यस पश्चात ती सेवाग्राहीले अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासमा उजुरी दिएका थिए । ती सेवाग्राही सोमबार...

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...