निःशुल्क बाँड्नुपर्छ स्यानिटरी प्याड

घोराही: पुरुषको आवश्यकतासँग जोडिएको कण्डम निःशुल्क हुने तर, महिलाका लागि नभै नहुने स्यानिटरी प्याड किन निःशुल्क नहुने ? अहिले यो विषयले चर्चा पाएको छ । धेरैजसो अधिकारकर्मी तथा नारी समानताका लागि काम गर्दैआएका सङ्घसंस्थाले यो विषयलाई महत्वका साथ उठाइरहेका छन् । एक महिलाले किशोरी अवस्थामा प्रवेश (११ देखि १५ वर्ष) गरेदेखि करीब ५०÷५२ वर्षको उमेरसम्म मासिक धर्म अर्थात् महिनावारीलाई बेहोर्नुपर्छ । खर्चकै हिसाबले पनि यो महङ्गो पर्छ । वर्षभरि खानै नपुग्ने दुर्गम भेगका महिलाले जे गरेर भए पनि यसको...

दश फोटोमा हेर्नुहोस् पशुपतिनाथको आरती

काठमाडौँ : पशुपतिनाथ मन्दिर अगाडि दिनहुँ ६ बजेदेखि साढे सात सम्म सन्ध्या आरती हुनेगर्छ । आरतीको दर्शन गर्न दिनहूँ भक्तजनको भीड लाग्ने गर्दछ । पशुपति क्षेत्र विकास कोषअन्तर्गत नभई पशुपतिनाथ सेवा समाजले दैनिक सन्ध्या आरती गर्ने गर्दछ । मूल मन्दिरमा विहान र बेलुका छुट्टै आरती हुने गर्दछ । २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्र मा पर्दछ। सन् १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो। काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिकस्थल...

बार्षिक २ हजार दुर्लभ पंक्षी लाटोकोसेरोको अवैध व्यापार

रमेश पोख्रेल/ काठमाडौँ:   दुर्लभ पंक्षि लाटोकोसेरोको बार्षिक २ हजार अबैधरुपमा नेपालबाट बाहिर व्यापार हुने गरेको एक अध्ययनले देखाएको छ। चराको अध्ययन गर्दै आएको संस्था ‘प्रकृतिका साथिहरु’ ले गरेको अध्ययनले यस्तो देखाएको हो। अति संकटापन्न अवस्थामा लाटोकोसेरो रहेकेा भएपनि नेपालमा वाघ गैंडालाई जसरी संरक्षणमा प्राथमिकतामा नदिईएको प्रकृतिका साथीहरु सँस्थाका निर्दशक राजु आचार्यले जानकारी दिए। किंवदन्ती अनुशार बुटी तथा औषधी बनाउन लाटोकोसेकोको अवैध व्यापार हुने गरेको उनले बताए। नेपालमा लाटोकोसेरो किसानहरुको साथी भएकाले यसको संरक्षण आवश्यक भएको उल्लेख गरे । एक...

रोकिएन गुराँस फँडानी

तेह्रथुम: संरक्षित तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रभित्र गैरकानुनी रुपमा रूख कटान र जडीबुटी सङ्कलन भइरहेको छ । वर्षेनी जनसङ्ख्याको बढ्दो चापसँगै यस्ता गतिविधि वृद्धि भएर गइरहे पनि यसतर्फ कसैको ध्यान गएको छैन । संरक्षण गर्नुपर्छ भन्ने चेतना हुँदाहुँदै पनि इन्धनका लागि दाउराको विकल्प नभएकै कारण स्थानीयवासीले गुराँसे वन फँडानी गरिरहेका छन् । विभिन्न चाडपर्व र जाडोका लागि उपभोक्ताले इन्धनको जोहो गर्न धमाधम रुख काटिरहेका छन् । खाना पकाउन र आगो ताप्न सरकारले स्थानीय बासिन्दालाई दाउराको विकल्प नदिएसम्म फँडानी नरोकिने...

पर्यटनको ऐतिहासिक वर्ष ‘सन् २०१८’

काठमाडौँ: नेपालको पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिले सम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरे । देशमा सहज परिस्थिति सिर्जना भइ पर्यटक आगमनमा बृद्धि हुँदै गएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ को ११ महीनामै १० लाख एक हजार ९३० विदेशी पर्यटक नेपाल आएका छन् । जसले नेपाली पर्यटन क्षेत्रमा नयाँ उत्साह जगाएको छ । सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी...

अधिकारबारे जनप्रतिनिधि नै अनभिज्ञ

बाँके: धेरै जनप्रतिनिधिलाई अहिलेसम्म आफूले गर्नुपर्ने काम, कर्तव्य र अधिकारका बारेमा राम्रो ज्ञान छैन । जनप्रतिनिधिहरू स्वयंले स्थानीय तहसँग सम्बन्धित कतिपय विषयमा आफूलाई पर्याप्त ज्ञान नहुँदा काममा असहज भइरहेको इमानदारीपूर्वक सार्वजनिकरूपमै व्यक्त गर्न थालेका छन् । पहिलो पटक नयाँ संरचनाअनुसार धेरै अधिकारसहितको स्थानीय तहको व्यवस्था गरिएकाले पनि शुरुका दिनमा जो कोही जनप्रतिनिधि अन्योलमा पर्नु अनौठो भएन । अझ संविधान, ऐन कानूनमा भएको नयाँ नयाँ व्यवस्थाका बारेमा अधिकाँश जनप्रतिनिधिहरू अहिलेसम्म पनि अनभिज्ञ नै छन् । निर्वाचन भएको दुई वर्ष पुग्न...

दुर्गमका जनतालाई स्वास्थ्य सेवा पाउन सकस

बेनी: रघुगंगा गाउँपालिका–८ कुईनेखानीका स्थानीयवासीलाई प्राथमिक स्वास्थ्य सेवा लिन पनि ४ घण्टा भन्दा बढीको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिक रुपमा विकट कुईनेदेखि वडाको एउटै स्वास्थ्य संस्था घ्याँसीखर्कस्थित स्वास्थ्य चौकीमा सेवा लिन जान उनीहरुलाई घण्टौं हिँड्नुको अर्को विकल्प छैन । छरिएर बस्तीहरु रहेको यस वडामा स्वास्थ्य चौकीसम्म पुग्न पात्लेखर्क, छरी र मंगलेका स्थानीयवासीलाई साढे १ घण्टा भन्दा बढी पैदल हिँड्नुपर्छ । यातायातको सहज पहुँच नपुगेका कारण यस वडावासीलाई स्वास्थ्य सेवाको उपलब्धता सहज नबनेको पात्लेखर्कका युवक अंकित पुनले बताए...

बढ्दो बलात्कारका घटनाले सुरक्षा चुनौती थपिँदै

वीरगञ्ज : पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुर गाउँकी २५ वर्षीया एक महिलालाई गाउँकै ३२ वर्षीय राजकुमार यादवले मङ्गलबार साँझ घरमा पसी बलात्कार गरेका छन् । यस्तै कात्तिक– ५ गते पर्साकै वीरगञ्ज महानगरपालिका–१८ सौराहा टोलकी ४० वर्षीया एक दलित महिला शौच गर्न खेतमा गएका बेला गाउँकै चार युवाले सामूहिक बलात्कार गरेका थिए । यी दुई घटना एउटा उदाहरण मात्र हुन् । प्रदेश नं २ मा केही महीनायता बलात्कारको घटना एकपछि अर्को घटन थालेपछि यसले समाजलाई मात्र होइन सुरक्षाको प्रत्याभूति दिने सुरक्षा...

निर्मला हत्या प्रकरणः ‘धर्नास्थलमा नेताको ओइरो, प्रहरी भन्छ, अनुसन्धानमै छौँ’

भीमदत्तनगर: कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउन माग गर्दै लामो समयदेखि दौडधुपमा रहनुभएका उनका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त अन्ततः दबाबका निम्ति धर्नामा बसेका छन् । यसअघि काठमाडौँ पुगेर प्रधानमन्त्रीदेखि गृहमन्त्री हुँदै प्रतिपक्षी दलका नेतासम्मलाई छोरीको हत्यारालाई कारवाहीको गुहार मागेका निर्मलाका बुवा÷आमाले हत्यारालाई सार्वजनिक गर्न माग गर्दै दुई सातादेखि जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्वार अगाडि धर्नामा बसेयता सांसद, नेतादेखि आम सर्वसाधारणको ध्यान त्यहाँ केन्द्रित भएको छ । विहीबार बेलुकासम्म धर्नास्थलको नोटकपीमा...

लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुरु

  रुपन्देही, २८ कात्तिक: नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम आज शुरु भएको छ । लुम्बिनी बिकास कोष, अखिल नेपाल भिक्षु महासङ्घ र थाई बौद्ध विहारको संयुक्त आयोजनामा मायादेवी मन्दिर परिसरमा शुरु भएको सो तीनदिने कार्यक्रममा १८ देशका भिक्षु–भिक्षुणी, उपासक–उपासिकाहरु सहभागी छन् । नेपालका लागि थाइल्याण्डका राजदूत भगवत तान्सकुल, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय, संविधानसभा सदस्य दुर्गा उपाध्याय, प्रदेश सांसद फकरुद्दिन खान, अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्रीले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।...

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...