नयाँ वर्षबाट बक्स अफिस

काठमाडौं : चलचित्र विकास बोर्डले आगामी नयाँ वर्षबाट बक्स अफिस लागू गर्ने भएको छ। बोर्डको बुधबार बसेको बैठकले २०७५ साल वैशाख १ बाट प्ररीक्षणका रूपमा उपत्यकाका हलहरूबाट बक्स अफिस लागू गर्ने निर्णय गरेको हो। बक्स अफिस मेनेजमेन्ट सिस्टमको परामर्शदाताबाट तयार भएको सफ्टवेयर आगामी साउन १ बाट उपत्यकाका सबै र माघ १ गतेबाट देशभरका हलमा जडान गरिने बोर्डले जनाएको छ। ई–टिकेटिङ जडान नभएका हलहरूमा चैत मसान्तभित्र जडान गरिसक्न पनि बोर्डले निर्देशन दिएको छ। चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, निर्माता संघका अध्यक्ष...

फेरि सँगै देखिए प्रियंका, आश्मा र सरोज (भिडियो सहित)

काठमाडौँ — ‘आई लभ यु’मा करोड भ्यूज् पाएको र करोड नजिक पुगेको ‘जता जता पिरतीको बाटो’ पछि गायक सरोज ओलीले ‘माछीले खाने खोलीको लेऊ’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । अभिनेत्री प्रियंका कार्की, कार्टुन्ज क्रुका आश्मा विश्वकर्मा र सरोज अधिकारीको अभिनय रहेको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । लामो समयपछि प्रियंका, आश्मा र सरोज एकसाथ एउटै म्युजिक भिडियोमा देखिएका हुन् । यसअघि चलचित्र पुरानो डुंगा को ‘नीर जैले रिसाउने’ बोलको गीतमा उनीहरुले सँगै फिचरिङ गरेका थिए । कविराज गहतराजले कोरियोग्राफी रहेको...

‘फेरि फेरि’ मा ऋचा–अर्पण

काठमाडौँ — अभिनेता/निर्देशक अर्पण थापा र अभिनेत्री ऋचा शर्माबीच पछिल्लो समय फिल्मी सहकार्य बाक्लिएको छ । पछिल्लो पटक अर्पणले आफूले निर्देशन गरेको ‘आधा लभ’ मा ऋचालाई नै मुख्य भूमिकामा प्रस्तुत गरेका थिए भने आफूले पनि स्क्रिन सेयर गरेका थिए । पछि यो जोडीलाई रवि डंगोलले ‘फिर्के’ मा दोहोर्‍याए । अब भने निर्देशक/निर्माता पुरन थापाले ऋचा र अर्पणलाई लिएर ‘फेरि–फेरि’ बनाउने भएका छन् । कमेडी जानरामा बनाइन लागिएको उक्त फिल्मको मंगलबार राजधानीमा मुहूर्त गरियो । फिल्म निर्देशक थापाले लेखेका हुन्। कार्यक्रममा अर्पण, ऋचाका साथ अर्का...

शिल्पीमा राजेन्द्रलक्ष्मीको कथा

काठमाडौं : ख्वापा नाट्य समूहले शिल्पी नाटकघरमा ‘राजेन्द्रलक्ष्मी’ मञ्चन गरेर उनको नेपाल एकीकरण अभियान दर्शकसामु पस्केको छ । एक सातासम्म नाटक मञ्चन गरिएको थियो । दर्शकको आकर्षक प्रतिक्रिया बटुल्दै यो चरणको नाटक मञ्चन कार्यक्रम समापन गरियो । नाटक पुस २५ गतेदेखि मञ्चन सुरु गरिएको थियो । प्रचण्ड मल्लद्वारा लिखित नाटकको प्रदीप खड्गी पासाले निर्देशन गरेका हुन् । पृथ्वीनारायण शाहले गरेको सुरु गरेको नेपाल एकीकरण अभियानलाई नायबी राजेन्द्रलक्ष्मीले निरन्तरता दिएकी थिइन् । नाटक उनको त्यही अभियानको सेरोफेरोमा घुमेको छ । उनले...

अमेरिकी कलाकारको सांगीतिक कार्यक्रम हुने

काठमाडौँ: स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा अमेरिकी दूतावासले हिपहप सांगीतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रमका विषयमा जानकारी दिन आज दूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा सूचना शाखा संयोजक अपार पौडेलले हिपहप कलाकार आइशा फुकुशिमालाई दोस्रोपटक नेपालमा आमन्त्रण गरिएको बताउनुभयो । नेपाली युवालाई लोकतन्त्रमा सहभागी बन्न प्रोत्साहित गर्नका लागि फुकुशिमाले ‘¥याप्टिभिज्म’ अर्थात् ¥याप गतिविधिमा केन्द्रित कार्यशाला गोष्ठी तथा प्रस्तुति सञ्चालन गर्ने उहाँले सुनाउनुभयो । यस अवसरमा फुकुशिमाले काठमाडौँ र नेपालगञ्जमा सांगीतिक कार्यक्रम आयोजना गर्ने जनाइएको...

३२ लाख घुस सहित राजश्व कार्यालय कर्मचारी पक्राउ

जनकपुर, ३० असोज । आन्तरिक राजश्व कार्यालय जनकपुरका कम्प्युटर अप्रेटरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ । कम्प्युटर अपरेटर राजकिशोर महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले सोमबार ३२ हजार घुससहित रंगेहात पक्राउ गरेको हो । सेवाग्राहीले पसल बन्द गरि पाऊ भनि निवेदन दिएकोमा सो कामका लागि कर्मचारी महतोले ३२ हजार रुपैयाँ घुस मागेका थिए । त्यस पश्चात ती सेवाग्राहीले अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासमा उजुरी दिएका थिए । ती सेवाग्राही सोमबार...

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिना विश्वकप छनोट

२५ असोज,इक्वेडरको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिना विश्वकप छनौट भएको छ । कप्तान लिओनल मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनाले विश्वकप खेल्ने मौका प्राप्त गरेको हो । केही बेर अगाडि समाप्ती भएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा इक्वेडरले पहिलो मिनेटमा गोल गरेको थियो । इब्राको गोलले अग्रता लिएको इक्वेडरले अन्तिम समयसम्म कायम राख्न नसक्दा पराजित हुन पुग्यो । मेस्सीले १२ औं मिनेटमा बराबरी गोल भने २० औं मिनेटमा दोस्रो र ६२ औं मिनेटमा तेस्रो...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...