झमकबहादुर को अडियो जुकबक्स सार्वजनिक

काठमाण्डौ । साउन १८ गते देखी प्रर्दशन हुन लागेको फिल्म झमकबहादुर को अडियो जुकबक्स सार्वजनिक गरिएको छ । जुकबक्समा टाइटल सहित, मृग नयनी तिम्रो आखाँ र कुनै बेला निकै चर्चा बटुुलेको आम्मैले भन्थे धाराको पानी बोलका गित समावेश छन् । ‘आम्मैले भन्थे धाराको पानी’ गितमा शब्द र संगीत कुसुम गज्मेरको रहेको छ । यो गीतलाई झमकबहादुर मा रिमिक्स गरेर समावेश गरिएको हो । फिल्ममा ओम सुनारले संगीत भरेका छन् । फिल्ममा अनुप बिक्रम शाही, यादब देवकोटा (सरापे), राजु कमेडी,...

चलचित्र विकास बोर्डमा दुई अध्यक्ष

काठमाडौं: लामो समयदेखि अस्थिर रहेको चलचित्र विकास बोर्डमा एकैसाथ दुई अध्यक्ष देखिएका छन् । यो अवस्थाले बोर्डको अस्थिरता झनै बढ्ने देखिएको छ । निर्वाचन आचारसंहिता लागेपछि २०७४ भदौ १४ पछि र नयाँ सरकार गठन हुनुअघिका सबै राजनीतिक नियुक्ति बदर गर्ने केपी ओली नेतृत्वको सरकारको निर्णाय सर्वोच्च अदालतले अन्तरिम आदेश दिएर रोकिदिँदा यस्तो अवस्था आएको हो । ओली सरकारले नियुक्ति बदर गर्ने पत्र दिएपछि बोर्डबाट बाहिरिएकी अध्यक्ष निकिता पौडेल अदालत गएकी थिइन् । उनको पक्षमा सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश...

आजदेखि फिल्म हलमा बक्स अफिस सिस्टम लागू हुँदै

काठमाडौँ — लामो समयदेखि नेपाली चलचित्र निर्माताको गुनासो रहँदै आएको छ– फिल्मले व्यापार त राम्रै गरेको हो तर हलवाला र वितरक मिलेर हिसाब गोलमाल गरे। वितरकले चुरोटको खोलमा फिल्मको कमाइको हिसाब लेखेर दिने जमानाबाट अब भने नेपाली बक्स अफिसले डिजिटलमा फड्को मार्ने भएको छ। डिजिटल क्यामेराले फिल्म निर्माण र मल्टिप्लेक्सले प्रदर्शनमा परिवर्तन ल्याए पनि कमाइको हिसाब पारदर्शी र कर तिर्ने कुरामा नेपाली फिल्ममा ‘गोलमाल’ रहँदै आएको थियो। मंगलबारदेखि काठमाडौं उपत्यकाका फिल्म हलमा बक्स अफिस सिस्टम लागू हुने भएपछि अब...

एसपी खापुङको ‘भ्रममा परे की भुलमा परे’ सार्वजनिक

काठमाडौं । बजारमा तीजको गित आइरहेको समयमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपि) चन्द्रकुबेर खापुङ शब्दमा रहेको भ्रममा परे की भुलमा परे बोलको गित सार्बजनिक भएको छ ।उनको शब्दमा तयार भएको यस गीतमा आलोकश्रीको संगीत र मल्लिका कार्कीको स्वर रहेको छ । सानै देखि साहित्य र संगितमा पनि रूची राख्ने खापुङका अन्य गीत पनि रेकडेड छन् । समाजमा कतिपय मान्छे ‘रुचि एउटा, पेसा अर्कै’ गरिरहेका देखिन्छन् र भेटिन्छन् । यसो भनौँ, ‘माया एउटासँग, बिहे अर्कैसँग’ गीतको भावमा जीवन बाँच्नेहरू धेरै छन्,...

टंक राज कुलुङको ‘बाह्रमासे फूल’ बजारमा ( भिडियो सहित )

काठामाण्डौ । टकंराज कुलुङको ‘बाह्रमासे फूल’ गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ । यो गीतले बजारमा निकै राम्रो चर्चा पनि पाएको छ । सोलुखुम्बु जिल्लामा जन्मेर राजधानी काठमाण्डौलाई आफ्नो कर्म थलो बनाएका कुलुङ केही समय अघिदेखि यस कलाकारिता क्षेत्रमा लागेका थिए । समाजसेवाको निरन्तर यात्रा तथा व्यासायीक करिअर संगै यस क्षेत्रमा होमिएका कुलुङले पछिल्लो समय निकै राम्रो ख्याती कमाउन सफल भएका छन् । करिब एक दर्जन भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिएको मध्ये सबै भन्दा उत्कृष्ट यो बाह्र मासे...

अफेयर गोप्य राख्न ट्रम्पले पोर्न स्टारलाई मोटो रकम दिएको पुष्टि

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कानुनी सल्लाहकार रुडी गिउलिआनीले राष्ट्रपति ट्रम्पले पोर्न स्टार स्टोर्मी डेनियल्ससँगको यौन सम्बन्ध गोप्य राख्न निजी वकिल मिसेल कोहेनले तिरेको १ लाख ३० हजार डलर रकम ट्रम्पले भुक्तानी गरिदिएको बताएका छन् । निजी वकिल मिसेल कोहेनले पोर्न स्टार डेनियल्सलाई दिएको रकम ट्रम्पले तिरिदिएको रुडीले बताएका हुन् । रुडीको भनाइसँगै अफेयर गोप्य राख्न ट्रम्पले पोर्न स्टारलाई मोटो रकम दिएको पुष्टि भएको छ । ट्रम्पले सन् २०१६ को राष्ट्रपति निर्वाचन अभियानमा सो रकम भुक्तानी दिएको उनले बताए...

तरकारीवाली अभिनीत ‘लम्फु’ युनिट पूर्वमा

दमक : एकताका तरकारीवालीबाट भाइरल बनेकी कुसुम श्रेष्ठद्वारा अभिनीत चलचित्र ‘लम्फु’को टोली प्रमोसनका लागि पूर्व आएको छ। मंगलबार झापाको दमकमा पत्रकार सम्मेलन गर्दै लम्फुको युनिटले सामाजिक कथामा आधारित चलचित्र भएकाले एकपटक हेरिदिन सबै दर्शकसमक्ष आग्रह गरेको छ। चलचित्र अमलाको स्वादजस्तो रहेको निर्देशक गोपालचन्द्र लामिछानेले बताए। भने, ‘चलचित्र अमलाको स्वादजस्तै छ। सुरुमा अलिअलि टर्राे पछि गुलियो।’ शक्ति वल्लभ घोरसाई निर्माता रहेको चलचित्र लम्फु यही वैशाख २८ बाट देशभर प्रदर्शन हुनेछ। एक करोड रुपैयाँको लगानीमा बनेको चलचित्र लम्फुले काम नपाएर बसेका...

मह जोडीको अभिनय रहेको ‘शत्रु गते’को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं‍- फिल्म ‘शत्रु गते’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार ललिपुरस्थित एक क्याफेमा पत्रकार सम्मेलन गरी फिल्मको ट्रेलर सार्वजनिक गरियो। ट्रेरलमा ३ पुस्ताका कलाकारको अभिनय देख्न सकिनेछ। चैत्र ९ बाट प्रदर्शनको तयारीमा रहेको फिल्मलाई प्रदीप भट्टराईले निर्दशन गरेका हुन्। ट्रेलरमा हास्य अभिनेता मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगै अभिनेता पल शाह, अभिनेत्री आँचल शर्माको रमाइलो अभिनय देख्न सकिन्छ। ‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’ गीत दर्शकमाझ लोकप्रिय बनिरहेका बेला फिल्म युनिटले शुक्रबार ट्रेलर सार्वजनिक गरेको हो। फिल्ममा, मह जोडीसँगै दिपकराज गिरि,...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौै : नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटिआइआई)ले उपलब्ध गराउने तालीममा रासा सिद्धान्त, बोध सम्झाना, प्रस्तुति, दृश्यात्मक कार्य तथा ओठ तुल्यकालनजस्ता विषयमा जानकारी उपलब्ध हुनेछ । तालीम अवधिभर भारतीय कलाकारसँग कार्यशाला, नृत्य, योगा तथा बुम्बईस्थित चर्चित सुटिङस्थलको दृश्यावलोकन गराइने नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ । नेपाली कलाकारलाई भारत सरकारले उपलब्ध गराएको पहिलो अवसरले चलचित्र...

धुर्मुस–सुन्तली भगवान्, गाउँ स्वर्ग

रौतहट  –रौतहट चन्द्रपुरस्थित सन्तपुरमा रहेको दलित बस्तीका विपन्न समुदाय नयाँ घर निर्माणपछि गाउँ स्वर्ग बनेको भन्दै खुसी भएका छन्। छाप्रोमा बस्दै आएका विपन्न समुदाय धुर्मुस–सुन्तली फाउन्डेसनले गाउँको स्वरुप परिवर्तन गरेपछि खुसी भएका हुन् । वर्षा, घाम तथा हावा नछेक्ने छाप्रामा बस्दै आएका दलितले घर निर्माणको अगुवाइ गर्ने हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुन्जना घिमिरे)लाई भगवान् भन्न थालेका छन्। आजकाे नागरिकमा समाचार छ । ५० वर्षपहिले पति गुमाएकी १०७ वर्षीया रमकलियादेवी हजरा दुसाधिनले धुर्मुस –सुन्तली भगवान् र उनीहरूले बनाएको...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

किराँत राई र साकेला नाच

जालपा (खोटाङ) : किराँत राई आफ्नो सांस्कृतिक राजनीतिक भौगोलिक र मनोवैज्ञानिक अवस्था भएको समूह...