छोरालाई सोनालीको सन्देश

सोनाली बेन्द्रे यतिवेला क्यान्सरबाट पीडित छिन्। तर, उनको मनोबल भने प्रशंसा गर्नलायकको छ। सोनाली समय–समयमा आफ्नो स्वास्थ्यस्थितिबारे फ्यानलाई सामाजिक सञ्जालमार्फत जानकारी दिइरहेकी हुन्छिन्। पछिल्लो समय भने उनले ११ अगस्टमा परेको छोरा रणवीरको जन्मदिनलाई लिएर एक सन्देश सार्वजनिक गरेकी छिन्। सोनालीले छोराको जन्म दिनमा सँगै हुन नपाएको विषयलाई लिएर लेखेकी छिन्, ‘मेरो घाम, मेरो जून, मेरो तारा अनि मेरो सिंगो आकाश। तिमीलाई केही फरक लाग्न सक्छ, तर, १३औँ जन्म दिनमा तिमी यसको हकदार छौ, अब तिमी युवा पनि भइसकेका छौ।...

नेइमार र एमलीको फोटो भाईरल

एजेन्सी । विश्वका महँगा फुटबलर नेइमार र अमेरिकी मोडल तथा अभिनेत्री एमली राटाज्कोस्वस्कीको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । नेईमार र एमलीले संयुक्त रुपमा खिचेको फोटो अहिले विश्वभर चर्चित बनेको छ । एयटा विज्ञापनकालागी खिचेको फोटो इन्स्टाग्राममा पोस्ट गरेलगतै फोटो भाईरल बनेको हो । नेइमार र एमलीले पेरिसमा संयुक्त फोटो सुट गराएका हुन् । एमलीले इन्स्टाग्राममा पोस्ट गरेको नेइमारसँगको तस्बिरलाई ११ लाख ७२ हजार भन्दा धेरैले लाइक गरेका छन् । यस्तै नेइमारले पोस्ट गरेको संयुक्त तस्बिरलाई १३ लाख...

नोबेल पुरस्का विजेता साहित्यकार भिएस नायपालको निधन

नोबेल पुरस्कार विजेता साहित्यकार सर भिएस नायपालको निधन भएको छ । ८५ वर्षका विश्व चर्चित साहित्यकार नायपालको लण्डन स्थित घरमै निधन भएको पावारिक स्रोतले जानकारी दिएको छ । उपन्यासकार नायपलाको ट्रिनिडाडको ग्रामीण क्षेत्रमा सन् १९३२ मा जन्म भएको थियो । नायपालले बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा अध्ययन गरेका हुन् । उनका धेरै चर्चित पुस्तक छन्। त्यसमध्ये ‘अ बेन्ड इन द रिभर’ र ‘अ हाउस फर मिस्टर विश्वास’ सबैभन्दा चर्चित पुस्तकका रुपमा रहेका छन् । उनले ३० भन्दा धेरै पुस्तक लेखेका छन्...

नेपाल आइडलकाे दोस्रो सिजन सुरु

काठमाडौं : एपीवान एचडीबाट प्रसारण भएको नेपालकै सबैभन्दा ठूलो सिंगिङ रियालिटी सो ‘नेपाल आइडल’को दोस्रो सिजनको प्रसारण बिहीबारबाट सुरु भएको छ । इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडलको सिजन टु बिहीबार राति साढे ८ बजेबाट सुरु भएको हो । नेपाल आइडल प्रथम संस्करणको सफलतापछि नेपाली दर्शकमाझ् यसको दोश्रो संस्करण नेपाल आइडल टु एपीवान एचडी टेलिभिजनबाट प्रसारणमा आउन लागेको हो । नेपाल आइडल एपीवान एचडीबाट बिहीबार र शुक्रबार राति साढे आठ बजेबाट प्रसारण हुँदैछ । यो सिजनमा पनि अघिल्लो...

डा अर्यालको ‘मनको तीरैतीर’ विमोचित

काठमाडौं : डा अस्मिता अर्यालको ‘मनको तीरैतिर’ नामक कविता संग्रह सार्वजनिक भएको छ। कविता संग्रहको प्रसिद्ध गीतकार कालीप्रसाद रिजाल, साहित्यकार वशसन्त चौधरी र अस्मिताका पिता एकनारायण अर्याल र माता मायादेवी अर्यालले संयुक्त रुपमा विमोचन गरे। विमोचन कार्यक्रममा बोल्दै गीतकार रिजालले मेडिकल डाक्टरकी विद्यार्थीले साहित्य सिर्जना गर्नु कठिन कार्य भएको भन्दै अर्यालको कविको प्रशंसा गरे। रिजालले अर्यालको साहित्यिक कृत्रिले सामाजिक विकृतिलाई प्रहार गर्न सफल भएको बताए। सँगै समालोचक प्रा डा सावित्री कक्षपतिले मेडिकल र प्राविधिक क्षेत्रकी विद्यार्थी साहित्यिक क्षेत्रमा रम्नु...

कट्टेलको ‘यो तीजमा माइतीको आँगन’ सार्वजनिक

काठमाडौ । तीज नजिकिँदै गर्दा त्यससँग सम्बन्धित गीत धमाधम बजारमा सार्वजनिक भइरहेका छन् । यसैगरी कृष्ण कट्टेलको लय तथा शब्दमा तयार गरिएको टिपिकल नेपाली शब्द ‘यो तीजमा माइतीको आँगन’ बोलको गीत सार्वजनिक भएको छ । सृया नेपालको स्वर रहेको उक्त गीतको संगीत संयोजन शम्भु बानियाँले गरेका हुन् । मेलोडी नेपालको आफ्नै यूट्युव च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतमा श्रृङ्गा कोइराला र पाशाङ शेर्पा फिचर्ड रहेका छन् । दीपक तामाङको निर्देशन तथा कोरियोग्राफी रहेको गीतलाई रामेश्वर जिरेलले छायाङकन गरेका हुन् ।...

‘नाइ नभन्नु ल-५’ को दोश्रो गीत सार्वजनिक

काठमाण्डौ । भाद्र आठ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘नाइ नभन्नु ल-५’ को दोश्रो गीत सार्वजनिक गरिएको छ। ‘बालापनको उमेर’ बोलको उक्त गीत आईतवार समाजअक संजाल युट्यूब मार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा बालकलाकार अनुभव रेग्मी र सेड्रिना शर्मालाई फिचर गरिएको छ । बसन्त सापकोटाको शब्द/संगीत र गायिका समिक्षा अधिकारिको स्वर समावेश उक्त गीतमा अनुभव र सेड्रीनाको केमेस्ट्री निकै सुहाएको छ। वान टाइम सिनेमाको निर्माण र निर्देशक विकाशराज आचार्यको निर्देशन रहेको चलचित्रमा बसन्त सापकोटाको संगीत, अर्जुन जिसीको सम्पादन,...

भट्टराईले ल्याए ‘गंगाको पानीमा’

काठमाण्डौ । गायक रमेशराज भट्टराईको नयाँ गीत सार्बजनिक भएको छ । लोकपप क्षेत्रमा निकै सक्रिय भट्टराईले नयाँ तिज गित सार्वजनिक गरेका छन् । तिज नजिकिदै गर्दा आफ्ना फ्यानहरुका लागि तीज गीत कोसेली ‘गंगाको पानीमा’ आफ्नो युट्युवमार्फत सार्वजनिक गरेका छन् । रमेशराज भट्टराईको लय शब्द रचना रहेको गितमा रमेशराज भट्टराई, सम्झना भण्डारीको स्वर रहेको छ । गितमा चर्चित मोडल दुर्गेश थापा र करिश्मा ढकालले अभिनय गरेका छन् भने प्रकाश खड्काले छायाँकन गरेको गितको सम्पादन मिलन बि.क ले गरेका छन् ।...

नाई नभन्नु ल ५ को शीर्ष गीत रिलिज (भिडियोसहित)

काठमाण्डौ । बर्ष २०७५ को प्रतिक्षित फिल्म ‘नाई नभन्नु ल ५’ को शीर्ष गीत रिलिज भएको छ । राजधानीको क्यूज हलमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मको टाइटल गीत सार्वजनिक गरेको छ । ‘तिम्रो आँखाका आँखा जुधाइ’ बोलको गीतमा मेलिना राईको स्वर छ । अभिनेत्री स्वस्तिमा खड्का र डेब्यू ब्वाई अभिषेक नेपालको फिचर रहेको गीतमा संगीत बसन्त सापकोटाले भरेका छन् । दिनेश थपलियाको शब्द रहेको गीतमा । कोरियोग्राफी कबिराज गहतराजको छ । हिट सिरिज ‘नाइ नभन्नु ल’को पाचौँ...

जी सिने अवार्ड नेपालमा हुने

काठमाडौं: बलिउडको प्रतिष्ठित जी सिने अवार्डको नयाँ संस्करण नेपालमा हुने भएको छ । अवार्ड समारोहको प्रारम्भीक तयारीका लागि जी टिभीका मालिक तथा भारतीय राज्यसभा सदस्य डा. सुभास चन्द्रसहित चारजनाको टोली आएर छलफल र कार्यक्रमस्थलको प्रारम्भीक अध्ययन गरी आइतबार फर्केका छन् । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा यो अवार्ड नेपालमा आयोजना गर्नेबारे कुरा चलेको थियो । प्रधानमन्त्री ओलीको भ्रमण दलमा अभिनेताद्वय राजेश हमाल र दिनेश डिसी पनि सहभागी थिए । अवार्डबारेमा कलाकारमार्फत् चलेको कुराकानीमा प्रधानमन्त्री ओली सकारात्मक देखिएपछि तयारी अगाडी...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...