हलिउड अभिनेता मोर्गन फ्रिम्यान काठमाडौंमा

काठमाडौं : हलिउड अभिनेता मोर्गन फ्रिम्यान काठमाडौं आएका छन् । ‘द स्टोरी अफ गड’ टेलिभिजन श्रृखंलाको छायांकनका लागि उनी नेपाल आएका हुन् । टेलिभिजन श्रृखंला ‘द स्टोरी अफ गड’ नेशनल जियोग्राफी च्यानलमा प्रशारण हुन्छ । उनले नेपालका विभिन्न ठाउँको भ्रमण गर्ने बताइएको छ । अस्कर विजेता ८१ वर्षीय फ्रिम्यानले हलिउडका चर्चित फिल्ममा अभिनय गरेका छन् । उनले ‘ग्लोरी’, ‘गोइङ इन स्टाइल’, ‘स्ट्रिट स्मार्ट’, ‘द रिडम्पशन’, ‘ब्रुस अलमाइटी’ लगायतका फिल्ममा अभिनय गरेका छन् । सन् २००४ मा ‘मिलियन डलर बेबी’मा निभाएको...
‘स्वर्गको कार्यशाला र सार्वभौम नीति’ पुस्तक लोकार्पण

काठमाडौं : कुलराज पौडेल (रुपक) द्वारा लिखित स्वर्गको कार्यशाला र सार्वभौम नीति पुस्तक लोकार्पण गरिएको छ । लेखन कुञ्ज नयाँबानेश्वर थापागाउँमा रहेको कुञ्ज थिएटरमा सम्माननिय पूर्व प्रधानमन्त्रि माधव कुमार नेपाल र शताब्दि पुरुष सत्यमोहन जोशी ज्यूबाट संयुक्त रुपमा पुस्तक लोकापर्ण गर्नुभएको हो। सम्माननिय पूर्व प्रधानमन्त्रि माधव कुमार नेपालले सार्वभौम ज्ञानका पाँच पुस्तकहरु आजको विश्वमा खोजी भैरहको र नयाँ पुस्ता यिनै ज्ञान, सिद्धान्त र प्रयोगको लागि तिर्खाइरहेको बताउन भयो । उहाले यो अवस्थामा कुलराज पौडेलले यिनै ज्ञानको खोजिमा विश्वभरि छटपटाईरहेका...
किराँत संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ प्रदर्शनमा आउँदै

काठमाडौ : किराँत संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ को ‘च्यारिटी सो’ सम्पन्न भएको छ । शनिबार किराँत राई यायोक्खाको कार्यालय कोटेश्वरमा खचाखच भरिएका दर्शकका बीचमा चलचित्र देखाइएको थियो । कार्यक्रममा स्रष्टा कलाकर्मी, संगीतकर्मी एवं उल्लेख्य योगदान दिने सञ्चारकर्मीलगायतलाई सम्मान गरिएको थियो । किरात रार्इ यायोक्खाका अध्यक्ष दिवस राइले चलचित्रकी निर्माता तथा कथा लेखक साया राई सफलताको शुभकामना दिए । साथै एउटा नारी भएर किराँतहरुको कला र संस्कृतिलाई जगेर्ना गरेको र साहसी काम गरेको भन्दै धन्यवाद दिए । चलचित्रकी निर्मात्री साया...
गायक हिमाल सागरको मुटु पहाड

काठमाण्डौ । नेपाली सांगीतिक आकासका चर्चित गायक हिमाल सागरको हिमाल मेरो शिर गीत बजारमा आएको छ । आज सामाजिक सञ्जाल युट्युव मार्फत गाएक सागरले आफ्नो गीत सार्वजनिक गरेका छन् । देशप्रेमले भरीएको गीतमा नेपाललाई वर्णन गरीएको छ । उनले आफ्नो राष्ट भक्ति गितमार्फत ब्यक्त गरेका छन् । हिमाल सागरको स्वर रहेको गीतको संगीत स्वयम सागरले भरेका छन् । डा। अचुत शर्माको शब्द रहेको गीतको सम्पादन संजय हमालले गरेका छन् । झण्डैं डेड दशक देखी निरन्तर सांगीतीक क्षेत्रमा सक्रिय हिमालले देश...
‘द म्यान फ्रम काठमान्डू’ को ट्रेलर

काठमाडौँ — फिल्म ‘द म्यान फ्रम काठमान्डू’ को ट्रेलर र पोस्टर सार्वजनिक भएको छ। नेपालमै बनेको उक्त अंग्रेजी फिल्मको छायांकन लस एन्जल्ससहित काठमाडौंमा गरिएको थियो।आइतबार अमेरिकाको सिकागोमा सम्पन्न नेपाली नेसनल कन्भेन्सनमा ट्रेलर र पोस्टर सार्वजनिक गरिएको हो। अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेखसहित नेपाली कलाकार नीर शाह, आना शर्मा, शिशिर बाङदेल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय रहेको उक्त फिल्मलाई पेमा धोन्डुपले निर्देशन तथा लेखन गरेका हुन्। पेमाले यसअघि सन् २००४ मा ‘वी...
औंसीको रातको भिडियो सार्वजनिक

काठमाण्डौ । गायक मोहन क्षीतिज को औंसीको रातको म्युजिक भिडियो सार्वजनिक भएको छ ।बुढा सुब्बा डिजिटल प्रा.लिले बजारमा ल्याएको गीतमा चन्द्रलाल तामाङको शब्द रहेको छ भने मनोज चौलागाईको संगीत रहेको छ । काठमाण्डौको गोकर्ण लगायत अन्य विभिन्न स्थानमा छायाकन गरिएको म्युजिक भिडियोमा यलेन मगर, जुना मगर लगायतका कलाकारहरुको अभिनय देख्न् सकिन्छ । माया प्रेम संग सम्बन्धित उक्त गीतमा एकान्त मगरको छायाँकन रहेको छ । भिडियोलाई सियोन श्रेष्ठले निर्देशन गरेका हुन् ।
सन्नी लियोनी नेपाली नेपाली फिल्ममा

बलिउड अभिनेत्री सन्नी लियोनीले अभिनेता अनुपविक्रम शाहीसँग स्क्रिन सेयर गरेर नेपाली फिल्म ‘पासवर्ड’ खेल्ने भएकी छन्। बेलायतमा हुने सुटिङ हुने फिल्मलाई सम्राट बस्नेतले निर्देशन गर्ने भएका छन्। ‘कति रूपैयाँमा सन्नी अनुबन्ध भएकी हुन् यसबारे मलाई थाहा छैन तर उनी नेपाली फिल्म खेल्न तयार भएकी छन्,’ शाहीले भने। स्रोतका अनुसार १ करोडभन्दा बढी भारतीय रूपैयाँ लिएर सन्नीले नेपाली फिल्म खेल्न लागेकी हुन्। आगामी अगस्ट २६ बाट फ्लोरमा जाने फिल्मको लागि सन्नी र अनुप लण्डन जाने भएका छन्। छायाँकार तथा प्राविधिकसहितको...
आजदेखि ४ वटा चलचित्र देश भर एकै साथ प्रदर्शन

काठमाडाैं – शुक्रबारदेखि ४ वटा चलचित्र देश भर एकै साथ प्रदर्शनमा आएका छन् । रिलिज भएका चलचित्र हुन् मिष्टर भर्जिन, जय शम्भु ब्ल्याक र १२ मासे । तीन युवाको यौनप्रतिको सोच र उनीहरुको दौडधुपको कथा बोल्ने चलचित्र मिष्टर भर्जिन विशारद बस्नेतको निर्देशनमा तयार भएको हो । यसले मल्टिप्लेक्समा अन्य चलचित्रको तुलनामा केहि बढी शो पाएको छ । चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, रविन्द्र झा, भोला सापकोटा, मरिष्का पोखरेललगायतका कलाकारको मुख्य भूमिका छ । त्यस्तै आजदेखि चलचित्र ‘जय शम्भु’ पनि रिलिज भएका छ...
आर्यन र सृष्टिका लागि बाँध मायाले चल्न आवश्यक

काठमाण्डौ । नायक आर्यन अधिकारी र नायिका सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘बाँध मायाले’ असोज ५ गतेदेखि प्रदर्शनमा आउँदैछ । सविर श्रेष्ठ निर्देशित फिल्म बक्स अफिसमा कस्तो चल्ला त ? आर्यन र सृष्टिका लागि भने बाँध मायाले चल्न आवश्यक छ । किनकी यी दुवैका डेव्यु बाहेकाका अन्य फिल्महरु बक्स अफिसमा एक एक वटा फिल्महरु असफल भएका छन् ।आर्यनको ‘बटरफ्लाइ’ र सृष्टिको ‘रोमियो एण्ड मुना’ले लाई दर्शकले रातो कार्ड देखाइदिए । त्यसैले पनि आर्यन र सृष्टिका लागि बाँध मायाले हिट हुंन...
दीपिका-रणवीरको बिहे इटालीमा हुने

अनुष्का र विराट कोहलीपछि लामो समयदेखि चर्चामा रहेको अर्काे जोडी दीपिका पादुकोण र रणवीर सिंहको बिहेको मिति तय भएको छ । उनीहरूले विवाहमा निम्त्याउने पाहुनाको सूची पनि तयार पारेका छन् । भारतीय मिडियाका अनुसार बिहे आगामी २० नोभेम्बरमा हुँदै छ । दीपिका र रणवीरले इटालीको लेक कोमो सहरमा विवाह गर्ने कुरा बाहिर आएको छ । दीपिका र रणवीरले बिहेमा ३० जनालाई मात्र बोलाउने निर्णय गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यसमा नातागोता र केही साथी मात्र सामेल हुनेछन्...
काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...
नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...
प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...
नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...