सार्क फिल्म फेस्टिबलमा स्वस्तिमालाई जुरी अवार्ड

काठमाडाैं : श्रीलंकाको कोलम्बोमा सम्पन्न भएको ‘सार्क फिल्म फेस्टिवल’ मा नेपालले दुई अवार्ड हात पारेको छ । चलचित्र ‘बुलबुल’ बाट नायिका स्वस्तिमा खड्काले ‘स्पेशल जुरी अवार्ड- पर्फमेन्स’ जितेकी छन् ।त्यस्तै छोटो चलचित्र ‘टाटिनी’ले विशेष मान्यता पुरस्कार (स्पेशल रिकग्नाइजेशन) अवार्ड प्राप्त गरेको छ । ‘टाटनी’लाई अविनाश विक्रम शाहले निर्माण गरेका हुन् । स्वस्तिमाले बुलबुलमा निर्वाह गरेको भूमिकालाई उत्कृष्ट ठहर्‍याउँदै जुरीले अवार्ड प्रदान गरेको हो । यसअघि सोही फेस्टिवलमा नायिका गरिमा पन्तले ‘झोला’ चलचित्रमार्फत् उत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन् ।चलचित्र विकास...

अष्ट्रेलियामा जात्रै जात्राको आक्रामक व्यापार

जेठको ३ गतेबाट रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ले नेपालमा मात्र होइन, ओभरसिजमा पनि राम्रो कमाई गरिरहेको छ । अष्ट्रेलियामा यो चलचित्रको व्यापार झनै आक्रामक छ । यसैले पनि अष्ट्रेलियाका विभिन्न शहरमा हुने शोजका लागि यसको टिम अष्ट्रेलिया पुग्दैछ ।नायक विपिन कार्की भने अष्ट्रेलिया पुगिसकेका छन् । यस्तै, नायिका वर्षा राउत पनि आजै अष्ट्रेलिया उड्दैछिन् । चलचित्रका निर्देशक प्रदिप भट्टराई र कार्यकारी निर्माता तथा कलाकार रविन्द्र सिंह बाँनिया पनि आज नै अष्ट्रेलिया जाँदैछन् । प्राप्त जानकारी अनुसार, अष्ट्रेलियाका विभिन्न शहरमा...

युवा र्यापर वरदानको अर्को गीत सार्वजनिक

काठमाडौं:युवा र्यापर बरदान बस्नेतले एक गीत सार्वजनिक गरेका छन् ।  पैसाको महत्व निकै ठूलो हुन्छ । आम्दानीका नभए रकम जुटाउन पनि धो–धो पर्छ । पैसा नहुँदाको अवस्था, त्यसपछिको सोच र समस्यामा केन्द्रीत रहेर नेदरल्यान्डसमा बस्दै आएका  २० वर्षेवा युवा र्यापर बरदान बस्नेतले एक गीत सार्वजनिक गरेका छन् । हालै रेकर्ड भएको बरदानको यो दोस्रो गीत हो । यसअघि उनले प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मका क्रियाकलापलाई ब्यङ्ग्य गर्दै गीत ‘बरदानको नमस्कार’ सार्वजनिक गरेका थिए । वरदानले गीत आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।उनले गीतमार्फत अनेकन् समस्या...

प्रदिप र जसिताको ‘लभ स्टेशन’ आजदेखि हलमा

फ्राइडे रिलिज अन्र्तगत दर्शकले आजबाट चलचित्र ‘लभ स्टेशन’ हलमा हेर्न पाउनेछन् । आजबाट देशभरका हलमा यो चलचित्र रिलिज भएको हो । यो चलचित्रले सोलो रिलिजको अवसर पाएको छ । चैत्र महिना लागेसँगै २ भन्दा कम चलचित्र रिलिज नभएको अवस्थामा आज भने ‘लभ स्टेशन’मा रिलिज भएको हो । ‘लभ स्टेशन’लाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रलाई गोविन्द शाहीले निर्माण गरेका हुन् । चलचित्रमा नायक प्रदिप खड्का र नायिका जसिता गुरुङ मुख्य भूमिकामा छन् । चलचित्र ‘लिलिबिली’बाट उदाएको यो जोडीले...

‘ए मेरो हजुर ३’मा ‘परान परान’ भन्दै नाचे अनमोल र सुहाना

चलचित्र ‘ए मेरो हजुर ३’मा समावेश ‘दोश्रो गीत सार्वजनिक भएको छ । पहिलो गीत रोमान्टिक सार्वजनिक गरेको यसको निर्माणपक्षले दोश्रो गीत भने लोकलयको सार्वजनिक गरेको छ ।  ‘परान परान’ बोलको गीतमा आशिष अविरल र अन्जु पन्तको स्वर, आनन्द अधिकारीको शब्द, आशिष अबिरलकै संगीत छ ।यो गीतलाई बिहेको समयमा गाइने गीतको रुपमा तयार पारिएको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायक अनमोल केसी, नायिका सुहाना थापाको साथमा नायक सलोन बस्नेत, कलाकार रेअर राइलाई देखाइएको छ । यो गीतको भिडियोमा...

बलिउडका चर्चित कलाकार कादर खानको निधन

बलिउडका चर्चित कलाकार कादर खानको निधन भएको छ । उनको ८१ बर्षको उमेरमा उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।  उनको लामो समयदेखि उपचार भैरहेको थियो । उनको निधन क्यानडामा उपचारको क्रममा भएको उनका छोरा सरफराज खानले पुष्टी गरेका छन् उनलाई सोमबार दिउँसोबाट नै भेन्टिलेटरमा राखिएको थियो । कादर खानको स्वासप्रश्वासमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनका छोरा र परिवार उनीसँग अन्तिम समयसम्म साथमा थिए ।  उनको अन्तिम दाहासंकार क्यानडामा नै गरिने उनका छोराले भारतीय मिडियालाई...

सन्दिप लामिछानेको ‘यो झरीमा’ सार्वजनिक

काठमाडौँ, : नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । युटुब च्यानलमार्फत छामिछानेले उक्त गीत सार्वजनिक गर्नुभएको हो । बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दिपको कम्पोज रहेको सो गीतमा राजन मगरले सङ्गीत भर्नुभएको छ । यसअघि सन्दिपले यही एल्बमका लागि ‘भेटु कसरी’ गीत सार्वजनिक गर्नुभएको थियो ।

यिनिहरु हुन एसियाका कामुक महिलाहरु

मुम्बई : बेलायती म्यागेजिनले सार्वजनिक गरेको एसियाका कामुक महिलाको सूचीमा बलिउड अभिनेत्री दीपिका पादुकोण पहिलो नम्बरमा परेकी छिन् । एसियाका ५० शीर्ष कामुक महिलाको पहिलो सूचीमा सबैभन्दा धेरै भोट ल्याउँदै पर्न सफल भएकी थिइन् । भोटमा दीपिकाको कडा प्रतिस्पर्धा बलिउडकै अर्की अभिनेत्री प्रियंका चोपडासँग रहेको थियो । चोपडा यही म्यागेजिनले गत वर्ष जारी गरेको सूचीको पहिलो स्थानमा थिइन् । यसपटक उनी दीपिकाभन्दा पछि दोस्रो नम्बरमा परेकी छिन् । तेस्रो स्थानमा निया शर्मा रहेकी छिन् ।

नेपाली गीतसंगीतका अमर गायक नारायण गोपाल

काठमाडौँ : नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का लोकप्रिय गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको २८ वर्ष बितिसक्दा पनि उनको नाम आज पनि उत्तिकै अमर छ । ‘केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भनी भन्नुपर्‍या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्‍या छ’, ‘झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगी’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठिकैछु बिथोल्न नआउ’, ‘यो मुटुलाई कसरी सम्झाइ बुझाउँ, बिरानो जिन्दगानीको सहारा एउटै भयो’ लगायत १३७ लोकप्रिय गीत...

सेक्स परिवर्तन गर्नेको संख्या बढ्दो

काठमाडौँ : मेडिकल साइन्सले धेरै प्रगति गरिरहेको छ । विज्ञानको सहयोगले आज सेक्स परिवर्तन गर्न धेरै सजिलो भइसक्यो । केटा केटी बन्न सक्छन र केटी केटा बन्न सक्छन् । केही वर्ष अघि नेपालको चर्चित कलाकर सन्तोष पन्तको छोरा पनि सेक्स परिवर्तन गरेर छोरी भएकी थिईन् । १९ वर्षको उमेरमा उनले बैंककमा गएर सर्जरी गराएका थिए । मानिसहरुले के भन्छन्, के सोच्छन् ? यो एक यस्तो शब्द हो, जसले मानिसको मनमा जहिल्यै पनि एक डर पैदा गर्छ । मानिसहरु आफ्नै...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...