जापानबाट वर्षासँग अमेरिका उडे अनमोल

काठमाडौं : आइतबार जापानमा भएको ‘सूर्य इन्टरनेशल अवार्ड’ मा चलचित्र ‘क्याप्टेन’ बाट पपुलर अभिनेताको अवार्ड जितेका अनमोल केसी र चलचित्र ‘गोपी’ बाट सह(अभिनेत्रीको अवार्ड जितेकी अभिनेत्री वर्षा राउत अमेरिका पुगेका छन् । उनीहरु जापानबाट सिधै अमेरिका उडेका हुन् । नोभेम्बेर ३० तारिखमा हुन लागेको ‘चौथो ग्लोबल नेपाली फिल्म अवार्ड’ मा सहभागी हुन उनीहरु अमेरिका पुगेका हुन् । वर्षाले जापानको विमानस्थालमा अनमोलसँग बसेको एक तस्विर इन्स्टाग्राम स्टोरीमा साझेदार गरेकी छन् । तस्विरमा दुबै खुसी मुद्रामा देखिएका छन् । अनमोल यसअघि...

‘घामड शेरे’ आजबाट हलमा

काठमाडौं :ट्रोलका कारण विवादमा आएको चलचित्र ‘घामण शेरे’ आजबाट अल नेपाल प्रदर्शनमा आएको छ । हेमराज बिसीको निर्देशन रहेको चलचित्रल फ्राइडे रिलिज अन्तरगत आजबाट प्रदर्शनमा आएको हो । यसअछि कात्तिक ८ गते रिलिज हुने भनिए पनि हल थोरै पाएपछि अन्तिम समयमा आएर आजका लागि सरेको थियो । हेमराज बिसीको कथा लेखन तथा निर्देशन रहेको चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्का मुख्य भूमिकामा छन् ।

दुर्गेश थापाले युट्युबबाट हटाए तिहार सम्बन्धी गीत

काठमाडौँ : गायक दुर्गेश थापाले तिहार सम्बन्धी गीत आफ्नो युट्युब च्यानलबाट हटाएका छन् । तिहारको उच्छ्रिङ्खल गीत गाएको भन्दै उजुरी परेपछि प्रहरीले गायक दुर्गेश थापालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । प्रहरीकै नियन्त्रणमा हरेका गायक थापाले युट्युबबाट गीत हटाएका हुन् । ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतमा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी परेको थियो जिल्ला प्रशासन कार्यालयले महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेर अनुसन्धान गर्न भनेको थियो । दुर्गेशलाई बालाजुबाट नियन्त्रणमा लिएर...

साम्राज्ञी र पुष्पको ‘मारुनी’ देशभर रिलिज

आजबाट एकमात्र नेपाली चलचित्र ‘मारुनी’ रिलिज भएको छ । नवल नेपालको निर्देशनमा पूनम गौतमले बनाएको यो चलचित्र देशभरका अधिकांश हलमा रिलिज भएको छ । चलचित्र ‘मारुनी’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक पुष्प खड्का र नायिका रेविका गुरुङको मुख्य भूमिका छ । चलचित्रको गीत संगीत र ट्रेलरले राम्रो हाइप बनाइरहेको समयमा चलचित्रले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । चलचित्र ‘मारुनी’ले त्रिकोणात्मक प्रेमकथालाई उठान गरेको छ । पुष्पका लागि साम्राज्ञीको एकहोरो पागलपनलाई चलचित्रमा देखाइएको छ । चलचित्रको व्यापार यसको वर्ड...

चलचित्र ‘छ माया छपक्कै’को फर्ष्ट लुक पोस्टर सार्वजनिक

काठमाडौं: नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’को फर्ष्ट लुक पोस्टर सार्वजनिक भएको छ ।मंगलबार निर्माण युनिटले ‘छ माया छपक्कै’को फर्ष्ट लुक पोस्टर सार्वजनिक गरेको हो ।पोस्टरमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र केकी अधिकारी फिचर्ड रहेका छन् । डोकामाथि हात राखेका गिरी, घिमिरे र नेपाल प्रशन्न चेहरामा देखिएका छन् भने उस्तै चेहरामा केकी अधिकारी घुम ओडेर उभिएकी छन् ।चलचित्र ‘छ माया छपक्कै’ लाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् । चलचित्रलाई राम्र्रो बनाउनेमा टिम लागि परेको छ ।सा्रेता दर्शकहरुलाई...

‘पासवर्ड’को प्रीमियरमा नेपाल आउँदै सन्नी लियोनी

काठमाडौ : बलिउड अभिनेत्री तथा आइटम गर्ल सन्नि लियोनी नेपाल आउने भएकी छिन् । सन्नी स्वयम्ले एक भिडियो सन्देश बनाएर आफू नेपाल आउन लागेको बताएकी छिन् । उनी नेपाली चलचित्र ‘पासवर्ड’को प्रीमियरमा सहभागी हुन नेपाल आउन लागेकी हुन् । यस चलचित्रमा पनि उनले आइटम नृत्य गरेकी छिन् । सेप्टेम्बर ११ तारिखमा काठमाडौंमा हुने ग्राण्ड प्रीमियरमा सन्नी सहभागी हुने छिन् । भिडियोमा उनले चलचित्रको प्रोमोशनल इभेन्ट एण्ड पि्रमियरमा सहभागी हुन नेपाल आउन लागेको बताएकी छिन् । भिडियोको अन्तिममा उनले चलचित्रलाई...

साम्राज्ञी र पुष्प खड्का अभिनित फिल्म मारुनीको गीत ‘सक्दिन म बाँच्न’ सार्वजनिक

काठमाडौं : फिल्म मारुनीको गीत ‘सक्दिन म बाँच्न’ सार्वजनिक भएको छ । माया प्रेमको भावना समेटिएको गीत ‘सक्दिन म बाच्न’ मा आवाज मेलिना राईको रहेको छ भने गीतमा अर्जुन पोखरेलको संगीत, बाबु प्रधानको संगीत संयोजन र सुरेश वाग्लेको शब्द रहेको छ । गीतमा फिल्मका मुख्य कलाकार साम्राज्ञी आर एल शाह र पुष्प खड्काको परस्पर प्रेमलाई सार्वजनिक गीतमा देखाइएको छ । गीतको कोरियोग्राफी बिक्रम लामा र एन्जिला खत्रीले गरेका छन् । यस अघि फिल्मको अर्को गीत जाम न माया जाम सार्वजनिक...

गायक प्रमोद खरेल सदभावना दूत नियुक्त

झापा :ख्यातिप्राप्त नेपाली गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सदभावना दूत नियुक्त गरेको छ ।नेपालको सबैभन्दा होचो स्थानमा रहेको सो गाउँपालिकाले पर्यटकीय प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा गर्दै सोही ठाउँमा जन्मेका गायक खरेललाई चौथो गाउँसभाबाट सदभावना दूत नियुक्त गरेको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बताए । सो गाउँपालिकामा कक्षा १२ सम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई र क्याम्पस तहमा पढ्ने छात्रालाई निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ भने सबै माध्यमिक तहमा कम्प्युटर शिक्षा अनिवार्य गरिएको छ । आर्थिक वर्ष २०७६/७७ का लागि रु...

सार्क फिल्म फेस्टिबलमा स्वस्तिमालाई जुरी अवार्ड

काठमाडाैं : श्रीलंकाको कोलम्बोमा सम्पन्न भएको ‘सार्क फिल्म फेस्टिवल’ मा नेपालले दुई अवार्ड हात पारेको छ । चलचित्र ‘बुलबुल’ बाट नायिका स्वस्तिमा खड्काले ‘स्पेशल जुरी अवार्ड- पर्फमेन्स’ जितेकी छन् ।त्यस्तै छोटो चलचित्र ‘टाटिनी’ले विशेष मान्यता पुरस्कार (स्पेशल रिकग्नाइजेशन) अवार्ड प्राप्त गरेको छ । ‘टाटनी’लाई अविनाश विक्रम शाहले निर्माण गरेका हुन् । स्वस्तिमाले बुलबुलमा निर्वाह गरेको भूमिकालाई उत्कृष्ट ठहर्‍याउँदै जुरीले अवार्ड प्रदान गरेको हो । यसअघि सोही फेस्टिवलमा नायिका गरिमा पन्तले ‘झोला’ चलचित्रमार्फत् उत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन् ।चलचित्र विकास...

अष्ट्रेलियामा जात्रै जात्राको आक्रामक व्यापार

जेठको ३ गतेबाट रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ले नेपालमा मात्र होइन, ओभरसिजमा पनि राम्रो कमाई गरिरहेको छ । अष्ट्रेलियामा यो चलचित्रको व्यापार झनै आक्रामक छ । यसैले पनि अष्ट्रेलियाका विभिन्न शहरमा हुने शोजका लागि यसको टिम अष्ट्रेलिया पुग्दैछ ।नायक विपिन कार्की भने अष्ट्रेलिया पुगिसकेका छन् । यस्तै, नायिका वर्षा राउत पनि आजै अष्ट्रेलिया उड्दैछिन् । चलचित्रका निर्देशक प्रदिप भट्टराई र कार्यकारी निर्माता तथा कलाकार रविन्द्र सिंह बाँनिया पनि आज नै अष्ट्रेलिया जाँदैछन् । प्राप्त जानकारी अनुसार, अष्ट्रेलियाका विभिन्न शहरमा...

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...