कास्की–२ मा विद्या भट्टराईको अग्रता

December 1, 2019

पोखरा : कास्की–२ को प्रारम्भिक मतगणना गणनामा नेकपाका उमेद्वार विद्या भट्टराईले अग्रता लिएकी छन् । उनले ४ हजार ५ सय ८३ ले अग्रता लिएको छ । पोखरा महानगरपालिकाको ३ वडाको मतगणना सकिँदा भट्टराईले ८२६५ मतले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पारेकी हुन् ।

प्राप्त परिणामअनुसार विद्याले ८२६५ मत हासिल गर्दा कांग्रेस उम्मेदवार खेमराज पौडेलले ३६८२ मतका साथ नेकपा उम्मेदवारलाई पछ्याइरहेका छन् । राप्रपा (गाई)ले १८६ र समाजवादीले १७२ मत प्राप्त गरेको छन् ।

कास्की २ मा भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको छ । यो निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता थिए । ६३ दशमलब ४० प्रतिशत मात्र मत खसेको हो । पोखरा महानगरको ११ वटा वडा यो क्षेत्रमा पर्छ । यहाँ ३२ मतस्थलमा ८२ वटा मतदान केन्द्र थिए।यहाँ ११ वटा दलीय र १० जना स्वतन्त्र गरी २१ जना उम्मेदवार छन् ।

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...