१३ औं साग : भलिबल आजबाट सुरु हुँदै

November 27, 2019

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद साग प्रतियोगिता अन्तर्गत भलिबल आजबाट सुरु हुँदैछ । ३ दिनपछि सागको औपचारिक उद्घाटन हुने भए पनि भलिबल भने अघि नै सुरु हुन लागेको हो । भलिबलमा आज आयोजक नेपाल पहिलो प्रतियोगिता बंगलादेशसँग खेल्दैछ ।

राष्ट्रिय महिला टोलीले दिउँसो ३ बजे समूह को पहिलो खेल बंगलादेशसँग खेल्दै प्रतियागिता सुरुवात गर्दा पुरुष टोली पनि बंगलादेशसँग नै प्रतिष्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय कभर्ड हलमा महिला टोलीको खेल दिउँसो सुरु हुँदा पुरुष टोलीले बेलुका ७ बजे बंगलादेशसँग खेल्नेछ ।

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...