तिब्बत केन्द्रबिन्दु भएर ६ दशमलव २ रेक्टर स्केलको भूकम्प

काठमाण्डाै : शुक्रबार बिहान काठमाण्डाै आसपास भूकम्पकाे धक्का महसुस गरिएकाे छ । तिब्बत केन्द्रबिन्दु भएर बिहान ७ बजेर २० मिनेटमा गएकाे भूकम्पकाे धक्का काठमाण्डाै आसपासका क्षेत्रमा पनि महसुस गरिएकाे हाे । बिहान ७ बजेर २० मिनेटमा तिब्बत केन्द्रबिन्दु बनाएर भूकम्प गएकाे हाे ।

Read More

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ: आज सुनचाँदीको मूल्य घटेको छ ।आज सुन तोलामा १ हजार ५ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७५ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी पनि आज ३० रुपैयाँले घटेर प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार...

Read More

भोलिदेखि एसईई परीक्षा सुरु हुँदै, सबै तयारी पूरा

काठमाडौँ:  यो वर्ष अर्थात् २०७६ सालको एसईई परीक्षा चैत ६ गतेबाट सुरु हुँदैछ । यस परीक्षाका लागि आवश्यक सबै तयारी पूरा गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।परीक्षाका लागि...

Stay Connected

धुर्मुस-सुन्तलीको ’सेन्टी भाइरस’ को ट्रेलर सार्वजनिक

काठमाडौं: नेपाली फिल्म ’सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भएको छ। धुर्मुस-सुन्तलीले बनाएको फिल्मको ट्रेलर बुधबार सार्वजनिक गरिएको हो ।गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय रंगशाला निर्माण अभियानका लागि भन्दै ट्रेलरमा प्रचार समेत गरिएको छ।यसको...

शिक्षा नीति परिवर्तन आवश्यक– अध्यक्ष दाहाल

म्याग्दी, २८ कात्तिक:प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा उल्लेखित समाजवादी व्यवस्थाको लक्ष्य हासिल गर्न विद्यमान शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले आज आयोजना गरेको...

आजबाट देशभर अप्टिकल फाइबर बिछ्याउँदै सरकार

काठमाडौँ – देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ ।सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन...

  • New title for a=>html, img=>alt